काठमाडौं । भारतको १५औँ राष्ट्रपतिका रूपमा द्रौपदी मुर्मू निर्वाचित भएर इतिहास रचेकी छन् । सत्तारूढ राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए)की उमेदवार मुर्मू राष्ट्रपतिमा विजयी भएकी हुन् । जितसँगै उनी देशको सर्वोच्च पदमा पुग्ने पहिलो आदिवासी नेतृ बनेकी छन् ।
झारखण्डकी पूर्वगभर्नर ६४ वर्षीया मुर्मू धेरै चिजहरूका लागि परिचित छिन्– अडान लिन सक्ने, आदिवासी अधिकारका...