काठमाडौं । चैत २१ गतेबाट सवारी साधन आयात गर्ने कम्पनीलाई प्रतितपत्र खोल्न बन्द गरेका बैंक तथा वित्तिय संस्थाले सरकारी निर्णय अनुसार अब विद्युतीय गाडीको लागि एलसी खोल्ने भएका छन् । सरकारले सबै किसिमका जीप/कार/भ्यानको एलसी असार मसान्तसम्म खोल्न प्रतिबन्ध लगाएसँगै विद्युतीय गाडीको एलसी भने आधिकारीक रुपमा खुल्ला भएको छ । बैंकले नयाँ गाडी मगाउन कर्जा […]