अलास्कामा हुन लागेको चीन–अमेरिका वार्तामा उच्च अपेक्षा छैन : अमेरिकाका लागि चीनका राजदूत

अमेरिकाको अलास्कामा बिहीवार चीन र अमेरिकाबीच हुन लागेको वार्ताका विषयमा बेइजिङले उच्च अपेक्षा नराखेको अमेरिकाका लागि चीनका राजदूतले बुधवार सञ्चारकर्मीहरूलाई बताएका छन् ।  अमेरिकाका राष्ट्रपति जो बाइडनले कार्यभार सम्हालेपछि पहिलोपटक दुई देशका उच्च अधिकारीको भ्रमण हुन लागेको हो ।  चीनका शीर्ष कूटनीतिकर्मी याङ जीची र परराष्ट्रमन्त्री वाङ यीले अमेरिकाका परराष्ट्रमन्त्री एन्टोनी ब्लिन्केन र राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सलिभानलाई बिहीवार र शुक्रवार अलास्काको एंकरेजमा भेट्न लागेका छन् ।  यस बैठकको खास एजेन्...

सम्बन्धित सामग्री

प्रधान सेनापति र चीनका राजदूत बिच भेटघाट

प्रधान सेनापति महारथी अशोकराज सिग्देल र नेपालका लागि चीनका राजदूत चेन सोङबिच भेटवार्ता भएको छ ।

चीनका राजदूतले गरे नेटा सोरुम उद्घाटन

पोखराको आर्चलबोट चोकमा सिजी मोटर्सको नेटा सोरुम सञ्चालनमा आएको छ । नेपालका लागि चीनका राजदूत चेन सङलगायतका व्यक्तित्वहरूले सोरुमको उद्घाटन गरेका हुन् । उद्घाटनपछि राजदूत चेन सङले नेपाल तथा चीनको अटुट मैत्री सम्बन्धमा...

चिनियाँ राजदूतले दिए समवेदना

पोखरामा आज भएको यती एयरलाइन्सको विमान दुर्घटनाप्रति नेपालस्थित चीनका राजदूत चेन सोंगले दुःख व्यक्त गरेका छन् ।  सामाजिक सञ्जाल ट्वीटरमार्फत् राजदूत चेनले भनेका छन्, ‘पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाले म...

राष्ट्रपतिसँग चिनियाँ राजदूतको बिदाइ भेट

राष्ट्रपति विद्यादेवी भण्डारी नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत होउ यान्छीले आज शिष्टाचार बिदाइ भेट गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा भएको सो भेटमा नेपाल र चीनबीच आपसीहित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रधानसेनापतिसँग चीनका राजदूत यान्छीको बिदाइ भेट

काठमाडौँ,२६ असोज । प्रधानसेनापति प्रभुराम शर्मासँग नेपालका लागि चीनका राजदूत हउ यान्छीले जङ्गी अड्डामा आज बिदाइ भेट गरेका छन् । राजदूत यान्छीलाई कार्यकाल सफलतापूर्वक पूरा गरेकामा बधाईज्ञापन गर्दै प्रधानसेनापति शर्माले सुखद भविष्यका लागि शुभकामना दिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । राजदूत यान्छी नेपालमा आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कंदै छन् ।

प्रधानसेनापतिसँग चीनका राजदूत यान्छीको बिदाइ भेट

राजदूत यान्छीलाई कार्यकाल सफलतापूर्वक पूरा गरेकामा बधाई ज्ञापन गर्दै प्रधानसेनापति शर्माले सुखद भविष्यका लागि शुभकामना दिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।...

प्रधानसेनापतिसँग चीनका राजदूत यान्छीको बिदाइ भेट

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मासँग नेपालका लागि चीनका राजदूत हउ यान्छीले जङ्गी अड्डामा आज बिदाइ भेट गरेकी छन् ।

ताइवान आसपास आक्रमणपछि ह्वाइट हाउसले बोलायो चिनियाँ राजदूत

‘रातभर चीनको कारबाहीपछि, हामीले चीनका राजदूत किन ग्याङलाई ह्वाइट हाउस बोलाएर उत्तेजक कारबाहीबारे जानकारी लियौं,’ विज्ञप्तिमा भनिएको छ, ‘हामीले उक्त गैरजिम्मेवार कारबाहीको निन्दा गरेका छौं र ताइवान आसपासका क्षेत्रमा शान्ति र स्थिरता कायम राख्नु अमेरिकाको दीर्घकालीन लक्ष्यविरीतका कारबाही रोक्न भनेका छौं ।’

मुख्यमन्त्री पोखरेल र चीनका राजदूत भेट

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलसँग बुधबार नेपालका लागि चीनका राजदूत होउ यान्छीले भेट गरेकी छिन्