पोखरामा आज भएको यती एयरलाइन्सको विमान दुर्घटनाप्रति नेपालस्थित चीनका राजदूत चेन सोंगले दुःख व्यक्त गरेका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमार्फत् राजदूत चेनले भनेका छन्, ‘पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाले म...
एमाले अध्यक्ष केपी ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेर समवेदना प्रकट गरेका छन् । नेपालका भाइ सरोजकुमार उपाध्यायको निधनमा दुःख व्यक्त गर्दै ओलीले समवेदना प्रकट गरेका हुन् ।
शंखमूलस्थित बबिन्स क्याफेको छैटौँ...
एमाले अध्यक्ष केपी ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई भेटेर समवेदना प्रकट गरेका छन् । नेपालका भाइ सरोजकुमार उपाध्यायको निधनमा दुख व्यक्त गर्दै ओलीले समवेदन प्रकट गरेका हुन् ।
उपाध्यायको शंखमुलस्थित...
१ माघ, काठमाडौं । पोखरामा यति एयरको विमान दुर्घटनामा ज्यान गुमाउनेप्रति रुसका राष्ट्रपति भलादीमीर पुटिनले समवेदना सन्देश पठाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीलाई समवेदना सन्देश पठाएर उनले दुख व्यक्त गरेका रुसी समाचार संस्था तासले जनाएको छ । तासले प्रकाशित गरेको समाचारमा उल्लेख भएअनुसार पुटिनले समकक्षी विद्यादेवी भण्डारीलाई आइतबार नेपाली दूतावासमार्फत शोक सन्देश पठाएको सूचना रसियाको […]
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे निवास पुगेर नेकपा एकीकृत समाजवादी सम्मानित नेता झलनाथ खनालले समवेदना व्यक्त गरेका छन् ।गत साता उपचारका क्रममा नेमकिपा अध्यक्ष बिजुक्छेकी पत्नी शोभा प्रधानको निधन भएको थियो । नेकपा (एकिकृत समाजवादी) सम्मानित नेता खनालले बिजुक्छे निवास पुगेर समवेदना तथा पत्नी शोभा प्रधानप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।समवेदना व्यक्त गर्न सम्मानित नेता खनाल शुक्रबार बिजुक्छे निवास पुगेका हुन् । क्यान्सर रोगबाट पीडित बिजुक्छे पत्नी शोभाको गत साता उपचारका क्
काठमाडौँ– पत्नी शोकमा परेका नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँलाई प्रधानमन्त्री शेरबहादुर देउवाले फोन गरेर समवेदना दिँदै दुःख व्यक्त गरेका छन् । बिजुक्छेँलाई प्रधानमन्त्री देउवाले आज फोन गरेर समवेदना प्रकट गरेका हुन् । बिजुक्छेँकी पत्नी शोभा प्रधानको क्यान्सर रोगको उपचारका क्रममा ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर रोग निवारण संस्थामा बुधबार निधन भएको थियो ।
केडिया अर्गनाइजेशनका अध्यक्ष स्व.हिरालाल केडियाका परिवारप्रति प्रधानमन्त्री शेरबहादुर देउवाले समवेदना प्रकट गरेका छन् । प्रधानमन्त्री देउवा केडिया निवासमा पुगी स्व.केडियाको तस्वीरमा पुष्पाञ्जलि अर्पण गर्नुका साथै स्व. केडियाकी पत्नी परमेश्वरी देवी तथा उनका छोराहरूसमेत समस्त केडिया परिवारप्रति हार्दिक समवेदना प्रकट गरेका हुन् ।प्रधानमन्त्रीका साथ संघीय खानेपानी तथा सरसफाइमन्त्री उमाकान्त चौधरी, मधेश प्रदेशका ऊर्जा विकास तथा खानेपानी मन्त्री ओमप्रकाश शर्मा, पूर्व
काठमाडौँ– सरकारले संयुक्त राज्य अमेरिकामा आँधी र बाढीमा परी ज्यान गुमाएकाहरूप्रति समवेदना व्यक्त गरेको छ । आइडा आँधीका कारण भएको भीषण वर्षा र बाढीले नेपाली मूलका तीनसहित ४५ जनाभन्दा बढीको निधन भएकामा सरकारले अमेरिकी सरकार र मित्रवत् त्यहाँका नागरिकप्रति हार्दिक सहानुभूति एवं समवेदना प्रकट गरेको हो । परराष्ट्र मन्त्रालयले आज सामाजिक सञ्जालमार्फत आँधी र बाढीबाट […]
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक आन्दोलनका नेता विष्णुबहादुर मानन्धरको निधनमा समवेदना व्यक्त गरेकी छन्। मानन्धरको निधनमा भण्डारीले ट्वीट गर्दै आफू दुखी भएको बताएकी छन्।
'स्वर्गीय मानन्धरप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गर्दछु,' भण्डारीले भनेकी छन्।
नेपालको वामपन्थी तथा लोकतान्त्रिक आन्दोलनका नेता विष्णुबहादुर मानन्धरको निधनको खबरले मलाई…