प्रधान सेनापति र चीनका राजदूत बिच भेटघाट

प्रधान सेनापति महारथी अशोकराज सिग्देल र नेपालका लागि चीनका राजदूत चेन सोङबिच भेटवार्ता भएको छ ।

सम्बन्धित सामग्री

प्रधानसेनापति सिग्देल र चिनियाँ राजदूत सोङ्बीच भेट - Nepal Japan

प्रधान सेनापति अशोकराज सिग्देल र नेपालका लागि चीनका राजदूत चेन सोङ्बीच शिष्टाचार भेट भएको छ । जङ्गी

प्रधान सेनापतिसँग चीनको राजदूतको भेट

प्रधान सेनापति अशोकराज सिग्देल र नेपालका लागि चीनका राजदूत चेन सोङ्बीच शिष्टाचार भेट भएको छ ।

चिनियाँ जनमुक्ति सेनाको तर्फबाट वीरेन्द्र अस्पताललाई एमआरआई मेशिन प्रदान

छाउनीस्थित नेपाली सेनाको वीरेन्द्र अस्पताललाई चिनीया जनमुक्ति सेनाका तर्फबाट एमआरआई प्रदान गरिएको एको छ । चीन सरकारबाट नेपाली सेनालाई सहयोग स्वरुप प्राप्त मेशिन हालै औपचारिक रुपमा हस्तान्तरण गरिएको हो । नेपालका लागि चीनका राजदूत चेन सोङ्ग र प्रधान सेनापति महारथी श्री प्रभुराम शर्माले मेशिन जडित कक्षको संयुक्त रुपमा उद्‍घाटन गर्नुभयो । समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधान …

प्रधान सेनापति र चीनका राजदूतबीच भेटघाट

काठमाडौं । प्रधान सेनापति महारथी प्रभुराम शर्मा र मित्रराष्ट्र चीनका राजदूत होउ यान्छीबीच भेटघाट भएको छ । नेपालका लागि मित्रराष्ट्र चीनका महामहिम राजदूतले आफ्नो कार्यकाल समापन गरी स्वदेश फिर्ता जान लाग्नु भएको अवसरमा सो भेटघाट भएको हो । उक्त भेटघाटको अवसरमा प्रधान सेनापति महारथी शर्माले महामहिम राजदूतले पूरा गर्नुभएको सफल कार्यकालको लागि बधाई दिँदै सुखद् […]

चीनले नेपाली सेनालाई दियो ३ लाख डोज खोप

चीनले नेपाली सेनालाई ३ लाख डोज कोरोनाविरुद्धको भेरोसेल खोप दिएको छ । चीनको जनमुक्ति सेनाद्वारा नेपाली सेनालाई सहयोग स्वरुप १० थान भेन्टिलेटर तथा १०० थान अक्सिजन कन्सन्ट्रेटरसहित तीन लाख डोज खोप प्रदान गरेको हो । सोमबार जंगी अड्‍डामा आयोजित एक कार्यक्रमकाबीच नेपालका लागि चीनका राजदूत होउ यान्छीले प्रधान सेनापति प्रभुराम शर्मालाई हस्तान्तरण गरेकी हुन् ।  सो क्रममा प्रधानसेनापति शर्माले यस सहयोगको लागि चीन तथा चिनियाँ जनमुक्ति सेनालाई धन्यवाद ज्ञापन गरे ।यस किसिमको सहयोगबाट नेपाली सेन

प्रधान सेनापति र चिनियाँ राजदूतबीच भेटवार्ता

प्रधान सेनापति प्रभुराम शर्मा र चीनका राजदूत होउ यान्छीबीच जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ । प्रधान सेनापतिको कार्यकक्षमा भएको उक्त भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । यस किसिमको भेटवार्ताले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्‍वास नेपाली सेनाले लिएको बताएको छ ।

प्रधानसेनापति शर्मासँग चीनका राजदूतको भेट

प्रधान सेनापति प्रभुराम शर्मासँग नेपालका लागि चीनका राजदूत चेन सोङले शिष्टाचार भेट गर्नुभएको छ ।

प्रधान सेनापति र चीनका राजदूतबीच भेटघाट

नेपाली सेनाका प्रधान सेनापति महारथी प्रभुराम शर्मा र नेपालका लागि चीनका राजदूत छेन सोङबीच भेटवार्ता भएको छ । बिहीबार जङ्गी अड्डामा प्रधान सेनापति शर्मा र राजदूत र सोङबीच भेटवार्ता भएको हो ।