बैठक छाडेर हिँडे कामु उपकुलपति, ‘धर्ना’मा रजिस्टार

९ माघ, विराटनगर । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायममुकायम उपकुलपति प्रा.डा. प्रह्लाद कार्की मंगलबार कार्यकारिणी समितिको बैठक छाडेर हिँडेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि आन्दोलनरत शिक्षक र कर्मचारीको माग सम्बोधनका लागि कार्यकारिणी समितिको बैठक सोमबार बसेको थियो । तर सहमति जुटेन । मंगलबार विहान ९ बजे अर्को बैठक बोलाइएको थियो । […]

सम्बन्धित सामग्री