विवाद छाडेर बीपीका उपकुलपति कार्की भागेपछि मेयर हर्कको हस्तक्षेप

मुख्यतः आफैँले बोलाएको बैठक कामु उपकुलपति कार्कीले छलेपछि आन्दोलनरत चिकित्सक तथा कर्मचारी थप रुष्ट बनेका थिए ।