‘जनताले एमालेलाई सिस्नु हानेको हो, त्यसले पोल्नुपर्छ, पोलिरहेको छ’

नेकपा एमाले अलि अलि घाइते भएको कुरा नकार्न सकिन्न । तर, सत्तारुढ दलले नचाहेको निर्वाचन गर्न हामी सफल भयौँ । यो नेकपा एमालेको मात्र नभएर सिङ्गो देशको सफलता हो । संविधान घोषणा भएपछि वैशाख ३० मा दोस्रो पटक स्थानीय चुनाव भयो । यसले हामी निश्चित भएर के भन्न सक्छौँ भने नेपालको लोकतान्त्रिक अभ्यास अब संस्थागत हुँदै गएको छ । संविधानको कार्यान्वयनले एउटा गति लियो भन्ने निष्कर्षमा हामी पुग्न सक्छौँ त ? यदि सक्छौँ भने मुलुकलाई यो विन्दुमा पुर्‍याउने काम एमालेले गर्‍यो भन्दा फरक परेन । लोकतन्त्

सम्बन्धित सामग्री

स्वास्थ्यका लागि सिस्नु

स्वास्थ्यका लागि सिस्नु बहुउपयोगी र बहुगुणकारी रहेको छ । पहिलेपहिले गरिबको आहारा रहेको सिस्नु अहिले पाँचतारे होटल र आकाश छुने बंगलाका भान्साघरमा पनि विशेष परिकारका रूपमा पाक्न थालेको छ । यसमा हुने खाद्य तत्वको पहिचान र स्वास्थ्य हितलाई ध्यानमा राखेर यसको महिमा गरिन थालिएको छ । किंवदन्तीमा सिस्नुको महिमा कम छैन । सृष्टिकालको पूर्वाद्र्धमा जनजाति […] The post स्वास्थ्यका लागि सिस्नु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

हाम्रा विश्वविद्यालय बौद्धिक होइन, यान्त्रिक बुद्धिजीवी उत्पादनका कारखानाजस्ता

आज अभावहरूको डिलमा बसेर कोही पनि ‘आनन्दी मनले साग र सिस्नु’ मात्र खाएर बस्न तयार छैन ।

तिक्तता हटाएर सम्बन्ध बढाउन एमालेले सिस्नु लगाएर नयाँ वर्ष मनाउँदै

तिक्तता हटाएर सुमधुर सम्बन्ध बनाउन भनेर नयाँ वर्षको पहिलो दिन धनगढीमा नेकपा एमालेले एक आपसमा सिस्नु हानेर नयाँ वर्ष अथवा बिशु पर्व मनाइरहेको छ...

सिस्नु खानुका फाइदा

काठमाडौं – के तपाईँलाई थाहा छ सिस्नुका अचुक फाइदाहरू ? हरियो पात भएका काँडे घाँसका रूपमा पनि चिनिने सिस्नु एउटा यस्तो चिज हो जसलाई हात खुट्टा वा कुनै पनि नाङ्गो शरीरले छुँदा छुँदा पोल्ने र लामो समयसम्म झमझमाउने गर्दछ । एउटा बेफाइदा भए पनि यसका धेरै फाइदा छन् । यसले हाम्रो स्वास्थ्यमा निकै फाइदा पुर्याउँछ […]

कर्णालीमा सिस्नु हानाहान गरेर माघी मनाइयो

कर्णाली प्रदेशका हिमाली तथा पहाडी जिल्लामा माघी मनाउने अचम्मका चलन प्रचलनमा छन् । कतै सिस्नुले हानाहान गरेर गरेर माघी मनाइन्छ भने कत्तै रातभरि जाग्राम बसेर मनाउने गरिन्छ । विभिन्न जाति अनुसारको चलन चल्तीमा रहेको यस क्षेत्रमा जानकार बताउँछन् । जाजरकोट, रुकुम पश्चिम, सल्यानमा सिस्नु हानाहान गरेर माघी मनाइन्छ । मामाकी छोरीलाई फूपूका छोराले सिस्नु हान्ने, […]

कोदोको ढिँडो र सिस्नु खान सिकाउँदै गुरुङ घरवास

नवलपरासी (बर्दघाट सुस्तापूर्व), कात्तिक १५ । स्थानीय संस्कृति र परिकार पस्किएर पाहुनाको स्वागतसँगै आर्थिक स्तर विकासका लागि खोलिएका कतिपय घरवासलाई आधुनिकताले छुँदै गएको छ । स्थानीय संस्कृति, रहनसहन र खानाका परिकार छाडेर आवासीय घरमा परिणत भएका त्यस्ता घरबासका लागि नवलपुरको लहापेमा रहेको गुरुङ घरबास सिकाइको केन्द्र बनेको छ । जिल्लाको दुर्गम पहाडी क्षेत्रमा रहेको गुरुङ […]

कस्तो सरकार आयो आयो– सिस्नु जस्तो ! जता छोयो त्यतै पोल्छ : ओली

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई सिस्नुसँग तुलना गर्दै जता छोयो त्यतै पोल्ने सिस्नुजस्तै भएको टिप्पणी गरेका छन् । नेकपा एमाले उपत्यका विशेष प्रदेश कमिटीले बिहीबार काठमाडौँमा आयोजना गरेको बृहत् भेलामा बोल्दै उनले भने, ‘कस्तो सरकार आयो आयो– सिस्नु जस्तो । जता छोयो त्यतै पोल्छ । अर्को चुनावमा तातोपानी लगाएर ठिक पार्नुपर्छ ।’ उनले राजनीतिक सटर बन्द हुने भएपछि आफू नेतृत्वको सरकारलाई हटाउने काम गरिएको दाबीसमेत गरे । अध्यक्ष ओलीले आफू

लाप्राकी सिस्नु लोकप्रिय बन्दै, प्रति केजी ८०० रुपैयाँ

प्रशस्त आइरन र भिटामिन पाइने सिस्नुलाई स्थानीय ‘उच्च पहाडी अर्गानिक लाप्राकी सिस्नु पाउडर उत्पादक समूह’ ले प्रति किलो ८ सय रुपैयाँमा विक्रि गर्दै आएको छ।

रुकुममा उत्पादित सिस्नु 'पाउडर' को माग बढ्दो

रुकुम पश्चिम – स्वास्थ्यको हिसाबले फाइदाजनक मानिने सिस्नुको धुलो (पाउडर) को बजार माग बढेको छ । रुकुम पश्चिममा गएको वर्षदेखि सञ्चालित हिमालय सिस्नु पाउडर उद्योगले सिस्नुको धुलो उत्पादन गरेसँगै बजारमा माग बढेको हो । काँडे सिस्नुबाट मिसावटविना प्रशोधन गरी तयार गरिएको सिस्नोको पाउडर अहिले सबैको रोजाइमा पर्न थालेको छ । स्वस्थकर र स्वादिष्ट मानिने सिस्नु पाउडर प्राकृतिक हिसाबले समेत शुद्ध मानिन्छ । यसको नियमित सेवनले मधुमेह, मुटुरोग, क्यान्सरजस्ता दीर्घरोगविरुद्ध लड्ने क्षमताको विकास गर्ने, उच्च रक्तचाप नियन्त्रण गर्ने सह...

सिस्नु हानाहान गरी माघी मनाउँदै

यहाँको गाउँगाउँमा सिस्नु हानाहान गरि माघी पर्व मनाउन शुरु भएको छ । जिल्लाको नलगाड नगरपालिका, वारेकोट गाउँपालिका, भेरी नगरपालिकामा सिस्नु हानाहान