उपराष्ट्रपतिसँग भारतीय राजदूतले भने,‘नयाँ सरकारसँग सहकार्य गर्न भारत आतुर छ’ - Naya Patrika
उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ र नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंह पुरीबीच शिष्टाचार भेटवार्ता भएको छ । उनीहरुबीचको भेटवार्ता मंगलबार अपरान्ह उपराष्ट्रपतिको कार्यालय, बहादुरभवन कान्तिपथमा भएको हो । भारतीय राजदूतसँगको...पूरा पढ्नुहोस् »
जापानी प्रधानमन्त्री सिन्जो अवेले नेपालको नयाँ सरकारसँग सहकार्य गर्ने बताएका छन्। नेपालको प्रधानमन्त्रीमा निर्वाचित समकक्षी केपी शर्मा ओलीलाई बधाई सन्देश पठाउँदै अवेले ओलीको कार्यकालमा लोकतन्त्र र राजनीतिक स्थायित्वका साथै विकासको गति अघि बढ्ने विश्वास व्यक्त गरेका छन्।
नेपालका लागि भारतीय राजदूत मन्जिबसिंह पुरीले नयाँ सरकारसँग सहकार्य गर्न भारत आतुर रहेको बताएका छन् । मंगलबार उपराष्ट्रपति नन्दबहादुर पुनसँग शिष्टाचार भेटका क्रममा राजदूत पुरीले यस्तो बताएका हुन् । ‘उपराष्ट्रपतिसँगको...पूरा पढ्नुहोस् »
उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंहले शिष्टाचार भेट गरेका छन्। मंगलबार कान्तिपथस्थित उपराष्ट्रपतिको कार्यालय बहादुरभवनमा भारतीय राजदूतसँगको भेटमा उपराष्ट्रपति पुनले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि नेपाल राजनीतिक स्थिरतातर्फ अगाडि बढेको बताए।
काठमाडौँ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एमाले अध्यक्ष केपी ओलीलाई सरकार गठन लगत्तै भारत भ्रमणका लागि निमन्त्रणा गरेका छन्।
दुई नेताबीच बिहीबार अपराह्न टेलिफोन संवाद भएको थियो। एमाले सचिव प्रदीप ज्ञवालीद्वारा जारी विज्ञप्तिमा मोदीले आफू ओलीलाई स्वागत गर्न आतुर रहेको र नयाँ सरकारसँग सहकार्य गर्न प्रतिक्षारत रहेको बताएको उल्लेख