झापा। झापाको गौरादह नपा–४ को एक बिहेघरमा कोरोना सङ्क्रमण देखिँदा बेहुला र बेहुलाकी आमाको मृत्यु भएको छ । सङ्क्रमणबाट गौरादह–४ खङटाका ३० वर्षीय बेहुला सन्तोष ताजपुरिया र उनकी आमा शान्तिदेवी ताजपुरियाको मृत्यु भएको नगर स्वास्थ्य कार्यालयले जनाएको छ।यवैशाख १५ गतेतिर सन्तोषको विवाह भएको थियो। विवाह भएको केही दिनमै बेहुलाबेहुलीसहित पूरै परिवारमा कोरोना सङ्क्रमण देखिएको थियो।रासस
बलिउड अभिनेता अर्जुन कपूर बुवा बोनी कपूरले श्रीदेवीका साथ दोस्रो विवाह गरेपछि आमा र बहिनीका साथै छुट्टै बस्दै आइरहेका थिए । उनकी आमाको मृत्यु पश्चात बहिनी अंशुलालाई अर्जुनले आमा र बुवा दुबैको माया दिएर राखेका छन् । उनी कामलाई भन्दा पनि आफ्नो परिवारलाई धेरै प्राथमिकता दिन्छन् ।
अर्जुन कपूर आफ्नो फिल्मको छायाँकंनको काम बी...