१० ओटा वित्त कम्पनीद्वारा लाभांश घोषणा, अधिकांश कम्पनीको गत वर्षभन्दा लाभांश दर बढ्यो

पुस १९, काठमाडमौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत १५ ओटा वित्त कम्पनीमध्ये हालसम्म १० ओटा कम्पनीले लाभांश वितरण गर्ने घोषणा गरेका छन् ।  गत आवको मुनाफाबाट १० ओटा कम्पनीले यस वर्षका लागि लाभांश वितरण गर्ने घोषणा गरेका हुन् । अधिकांश कम्पनीको लाभांश दर गत वर्षको तुलनामा यस वर्ष बढेको छ ।  लाभांश घोषणा गरेका  १० ओटा कम्पनीमध्ये आइसीएफसी फाइनान्स र गुहेश्वरी मर्चेण्ट एण्ड फाइनान्स कम्पनीको लाभांश दर घटेको छ भने बाँकी सबै कम्पनीको लाभांश दर बढेको छ ।  आइसीएफसी फाइनान्स कम्पनीले अघिल्लो आवको मुनाफाबाट शेयरधनीलाई कुल १५ प्रतिशत लाभांश वितरण गरेकोमा यस वर्ष १४ प्रतिशत लाभांश घोषणा गरेको छ ।  त्यसैगरी गुहेश्वरी मर्चेण्ट एण्ड फाइनान्सले अघिल्लो वर्षको नाफाबाट गत वर्ष कुल ११ दशमलव ४ प्रतिशत लाभांश वितरण गरेकोमा यस वर्ष १० दशमलव ५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।  गत आवमा कम्पनीहरुले अन्य स्रोतबाट हुने आम्दानी बढेकाले लाभांश पनि लाभांश क्षमता बढेको हो । साथै कतिपय कम्पनीहरुले शेयर बजारमा लगानी गरेर राम्रो आम्दानी गरेकाले पनि लाभांश दर बढेको देखिन्छ ।  लाभांश घोषणा गरेका १० ओटा कम्पनीमध्ये मञ्जुश्री फाइनान्सले सबैभन्दा बढी लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले ४० प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद लाभांश कर सहित गरेर कुल ४६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।  अघिल्लो आवको मुनाफाबाट कम्पनीले गत वर्ष १८ प्रतिशत बोनस शेयर र ५ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । १० ओटा कम्पनीमध्ये आइसीएफसी फाइनान्सले साधारण सभा सम्पन्न गरिसकेको छ भने बाँकी कम्पनीले साधारण सभाको मिति तय गरेका छन् ।                                              स्रोत : कम्पनीद्वारा प्रकाशित सूचना 

सम्बन्धित सामग्री

एचआईडीसीएलको लाभांश घोषणा

५ पुस, काठमाडौं । जलविद्युत् लगानी तथा विकास कम्पनी (एचआईडीसीएल)ले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको नाफाबाट सेयरधनीलाई ५.२६३ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । सरकार र साधारणसभाबाट स्वीकृति पाइसकेपछि घोषित लाभांश वितरण हुने कम्पनीले जनाएको छ । त्यस्तै कम्पनीले पुस २९ गतेका लागि साधारणसभा पनि […]

भगवती हाइड्रोपावरको लाभांश घोषणा

भगवती हाइड्रोपावर कम्पनीले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षसम्मको नाफाबाट सेयरधनीलाई १०.५२ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । हालै दोस्रो बजारमा सूचीकृत भएको यस कम्पनीले पहिलो पटक सर्वसाधारण सेयरधनीलाई लाभांश घोषणा गरेको हो । त्यस्तै कम्पनीले पुस २४ गतेका लागि वार्षिक साधारणसभा आह्वान गरेको छ । साधारणसभाका लागि पुस […]

मञ्जुश्री फाइनान्सको लाभांश घोषणा

१५ मंसिर, काठमाडौं । मञ्जुश्री फाइनान्सले सेयरधनीलाई दिने लाभांश घोषणा गरेको छ । फाइनान्सको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाका आधारमा कम्पनीले कायम चुक्ता पुँजीको ५.२६३ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । कुल ७ करोड ११ लाख रुपैयाँ बराबर नगद लाभांश प्रदान हुने फाइनान्सले जनाएको छ । फाइनान्सले यस पटक बोनस सेयर […]

स्ट्यान्डर्ड चार्टर्ड बैंकको लाभांश घोषणा

१३ कात्तिक, काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ । बैंकले करसहित १९ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले १९ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । यो लाभांश बैंकको आगामी साधारणसभा र राष्ट्र बैंकको स्वीकृति पश्चात प्रदान गरिने बैंकले जनाएको […]

११ वाणिज्य बैंकको लाभांश घोषणा

काठमाडौं । हालसम्ममा ११ ओटा वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन् । लाभांश घोषणा गरिएका बैंकमध्ये बैंक अफ काठमाण्डूले सबैभन्दा धेरै लाभांश घोषणा गरेको छ । बीओकेले गत वर्षको नाफाबाट सेयरधनीलाई ६ प्रतिशत बोनस सेयर र १४.९५ प्रतिशत नगद लाभांश २०.९५ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ । बैंकले गत वर्ष १२.५ प्रतिशत बोनस […] The post ११ वाणिज्य बैंकको लाभांश घोषणा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

राष्ट्रिय वाणिज्य बैंकद्वारा लाभांश घोषणा

कुल २७ वटा वाणिज्य बैंकमध्ये गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गर्न बाँकी एक राष्ट्रिय बाणिज्य बैंकले पनि आफ्नो लाभांश घोषणा गरेको छ । बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट सेयरधनी लगानीकर्ताहरुलाई चुक्ता पुँजीको अधिकतम् ३३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।यस्तो लाभांश चुक्तापुँजीको ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि तीन प्रतिशत नगद गरि कुल ३३ प्रतिशत लाभांश वितरण गर्ने बैंकले जनाएको छ । प्रस्तावित लाभांश भने राष्ट्र बैंकबाट स्विकृत प्राप्

प्रभु बैंकको लाभांश घोषणा

प्रभु बैंकले लाभांश घोषणा गरेको छ । गत आर्थिक वर्षको नाफाबाट बैंकले सेयरधनीलाई १२.६३ प्रतिशत लाभांश घोषणा गरेको हो ।बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले १२ प्रतिशत बोनस सेयर र ०.६३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउने बताइएको […]

बैंकको लाभांश घोषणा : नबिलको धेरै, कुमारी देखियो कमजोर !

१८ असोज, काठमाडौं । गत आर्थिक वर्ष २०७७/७८ को मूनाफाबाट बैंकहरुले आफ्नो शेयरधनीहरुका लागि धमाधम लाभांश घोषणा गरिरहेका छन् । तिहार अघिसम्म लाभांश घोषणा गर्ने बैंकहरुमा नबिल बैंक सबैभन्दा धेरै लाभांश दिने बैंक बनेको छ । सम्भवतः गत वर्षको मूनाफाबाट धेरै लाभांश दिने पहिलो नम्बरमा नै नबिल बन्नेछ । नबिल बैंकले हरेक वर्ष आकर्षक लाभांश […]

धमाधम लाभांश घोषणा गर्दै बैंकहरु, कुनले कति दिँदैछन् ?

९ कात्तिक, काठमाडौं । गत आर्थिक वर्षको मूनाफाबाट शेयरधनीहरुलाई दिने लाभांश १२ वटा बैंकहरुले घोषणा गरेका छन् । अन्य केही बैंकहरुले भने लाभांश घोषणा गर्ने तयारीमा रहेका छन् । केही बैंकहरुले लाभांश घोषणा गरी साधारण सभा प्रयोजनका लागि बुक क्लोज समेत गरेका छन् । सोमबार केही बैंकहरुको बोनस शेयर पछि मूल्य समायोजन भएको छ । […]

हिमालयन बैंकको लाभांश घोषणा

हिमालयन बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।