काठमाडौं - मुलुकमा विद्युत प्रसारण लाइन निर्माण गर्न कति कष्टसाध्य छ भन्ने एउटा ज्वलन्त उदाहरण तामाकाेसी-काठमाडाै ४०० केभी प्रसारण लाइनकाे सर्भे कार्य राेक्न स्थानीयले खुँडा बाेकेर गरेकाे अवरोधले देखाएकाे छ ।
याे प्रसारण लाइनमा पर्ने जग्गाकाे सर्वेक्षण गर्न गएकाे विद्युत प्राधिकरणकाे टाेलीलाई चाँगुनारायण नगरपाल…