काठमाडौं, १७ मंसिर । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष तथा सांसद दुर्गा पौडेलले पाँच दलीय गठबन्धनको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा हटाउनेबारे कुनै छलफल नै नभएको स्पष्ट पारेकी छिन् । हिजो राति प्राईम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् । उनले आफूहरुले सुरुदेखि नै न्यायालयमाथि हस्तक्षेप गर्न […]