मेनुकाकी आमा भन्छिन्ः ‘छोरीले देशका लागि पदक जित्दा खुसी छौँ’

मोरङ – सुरु सुरुमा छोरीलाई खेल्न किन पठाएको भन्दै छरछिमेकबाट गुनासो आउँथ्यो, कुराकानीका क्रममा भूमबतिया राजवंशीले भनिन्। उनै राजवंशीलाई हाल छोरी मेनुकाको खेलबाट देशविदेशमा नाम राख्न सफल भएको भन्दै स्थानीयले खुसी व्यक्त गर्ने गरेको अनुभव विस्तार गरिन्। ५३ वर्षीय भूमबतिया राजवंशी नेपाली राष्ट्रिय कबड्डी टोलीकी कप्तान मेनुका राजवंशीकी आमा हुन्। विराटनगरबाट १० किमि पूर्व–दक्षिण जहँदा […]

सम्बन्धित सामग्री

विश्वकप जितेको खुसीयाली मनाउन अर्जेन्टिनामा सार्वजनिक बिदा

अर्जेन्टिनाको राष्ट्रिय टिमले ३६ वर्षपछि विश्वकपको उपाधि जितेपछि त्यसको खुसी मनाउन मंगलबार सार्वजनिक बिदाको घोषणा गरिएको छ। ब्युनस आयर्स र देशका विभिन्न ठाँउमा जम्मा भएर खुसीयाली मनाउन पनि सरकारले आग्रह गरेको छ। त्यसकै लागि सरकारले मंगलबार राष्ट्रिय बिदाको घोषणा गरेको हो। उसले यो देशका लागि सर्वाधिक खुसीको क्षण भएको भन्दै अर्जेन्टिनाले सबैलाई खुसी मनाउनका लागि […]

कतार विश्वकप : रंगशालामा मदिरा सेवनमा निषेध गरिएकोमा कोही खुसी, कसैलाई आपत्ति

काठमाडौं । कतारमा जारी विश्वकप फुटबलमा मदिरा प्रतिबन्ध भएकोमा समर्थकले खुसी व्यक्त गरेका छन् । मुस्लिम मुलुक कतारको धर्मलाई सम्मान गर्दै फिफाले मदिरा बिक्री वितरणमा प्रतिबन्ध लगाउनु सही निर्णय भएको उनीहरुले बताएका छन् । कतारका अब्दुलला मुरादले छातीमा हात राख्दै कतारले सबै देशका नागरिकलाई विश्वकप हेर्नका लागि स्वागत गरेको बताए । फिफाले विश्व समुदायसमक्ष आफूहरुको […]

निर्वाचनको मिति तय भएको छ, हामी खुसी छौं: उपाध्यक्ष नेम्वाङ

प्रेस चौतारी नेपाल रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले भने,'निर्वाचनको मिति तय भएको छ, हामी खुसी छौँ। तर यस्ता महत्वपूर्ण विषयमा देशका प्रमुख दललाई थाहा हुनुपर्छ।'...

चुनावको मिति तय भएको छ, एमाले खुसी छ : उपाध्यक्ष नेम्वाङ

रुपन्देही – नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले चुनावको मिति तय भएकोमा प्रसन्नता प्रकट गर्नुभएको छ । प्रेस चौतारी नेपाल रुपन्देहीले आज बिहीवार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले भन्नुभयो, ‘चुनावको मिति तय भएको छ, हामी खुसी छौँ । तर यस्ता महत्त्वपूर्ण विषयमा देशका प्रमुख दललाई थाहा हुनुपर्छ ।’  हाम्रो संविधानले मिश्रित निर्वाचन प्रणालीको व्यवस्था गरेको जनाउँदै नेम्वाङले हरेक गठबन्धन र तालमेल संसदीय मूल्य मान्यता बमोजिम हुनुपर्नेमा त्यसो हुन नसकेको बताउनुभयो । लोकप्रिय मतका आधारमा ...

“निर्वाचनको मिति तय भएको छ, हामी खुसी छौँ” : उपाध्यक्ष नेम्वाङ

रुपन्देही- नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले निर्वाचनको मिति तय भएकोमा प्रसन्नता प्रकट गरेका छन् । प्रेस चौतारी नेपाल रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले भने, “निर्वाचनको मिति तय भएको छ, हामी खुसी छौँ । तर यस्ता महत्त्वपूर्ण विषयमा देशका प्रमुख दललाई थाहा हुनपर्छ ।” हाम्रो संविधानले मिश्रित निर्वाचन प्रणालीको व्यवस्था […]

खुसी हुने पहिलो ढोका शिक्षा होः मन्त्री पौडेल

काठमाडौं, ९ चैत । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले खुसी हुने पहिलो ढोका शिक्षा रहेको बताएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) नेपालको १५औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा मन्त्री पौडेलले राम्रो शिक्षा प्राप्त गरेका देशका नागरिक नै खुसी र सुखी हुने बताएका हुन् । उनले जुन देशमा शिक्षामा लगानी राम्रो हुन्छ उक्त […]

खुसी हुने पहिलो ढोका शिक्षा हो  : मन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले खुसी हुने पहिलो ढोका शिक्षा रहेको बताएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) नेपालको १५औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा मन्त्री पौडेलले राम्रो शिक्षा प्राप्त गरेका देशका नागरिक नै खुसी र सुखी हुने बताएका हुन्।  उनले जुन देशमा शिक्षामा लगानी राम्रो हुन्छ उक्त देशमा नै अन्य भौतिक विकासले फड्को मार्ने उल्लेख गर्दै शिक्षालाई प्रयोग गरेर देशलाई समृद्धितिर लानु आजको आवश्यकता रहेको औँल्याए । उनले भने, “अहिले शिक्

मुलुकभर वर्षा र हिमपातः किसान खुसी, जनजीवन कष्टकर

काठमाडौं । मुलुकभर मौसम बदली भई देशका अधिकांश ठाउँमा पानी परेको छ । हिमाली र उच्च पहाडी क्षेत्रमा हिउँ परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद्ले मंगलबार नै पानी पर्ने र काठमाडौं उपत्यका आसपासमै हिउँ पर्न सक्ने पूर्वानुमान गरेका थिए । काठमाडौं उपत्यकामा रातिदेखि नै हिमपातसहित पानी परेको छ । काठमाडौं उपत्यकामा पानी परेको […] The post मुलुकभर वर्षा र हिमपातः किसान खुसी, जनजीवन कष्टकर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

वर्षाले किसान खुसी

कपिलवस्तु । मौसममा फेरबदल आएसँगै कपिलवस्तु लगायत देशका विभिन्न जिल्लामा वर्षा र हिमपात भएको छ । वर्षा हुँदा कपिलवस्तुको जनजीवन प्रभावित बन्दै गएको छ । वर्षाले जनजिवन प्रभावित बने पनि किसानको अनुहारमा खुसी देखिएको छ । पानी नपरेकाले बारीमा छरेको गहुँवाली उम्रन नसकेर किरा फट्याङ्ग्राले सकाएकाले चिन्तामा रहेका किसान वर्षा भएसंगै खुुशी भएका बुद्धभुमी –१ […] The post वर्षाले किसान खुसी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

यी देशका बच्चा सबैभन्दा खुसी, अभिभावकले यसरी हुर्काउँछन् सन्तान

जो कोहीपनि आफ्नो बच्चा खुसी होस्  र उसले जिन्दगीको सबै खुसी पाओस् भन्ने चाहन्छन् । यसका लागि अभिभावक धेरै नै मेहनत गर्छन् र आफ्नो बच्चालाई सबै सुख–सुविधा दिने कोसिस गर्छन् । परिवार र अभिभावकबाहेक बच्चालाई खुसी राख्न र उनीहरुको आवश्यकता पूर्ति गर्ने काममा देशको स्थिति र सुविधाले पनि महत्वपूर्ण भूमिका निभाउँछ । युनिसेफले हालै मात्र एक रिपोर्ट पेश गरेको छ, जसमा कुन देशका बच्चा सर्वाधिक खुसी छन् भन्ने प्रस्तुत गरिएको छ ।प्रकाशित रिपोर्ट अनुसार नेदरल्यान्डका बच्चा सर्वाधिक खुसी