दलको विकल्प सुधारिएका दल

यतिबेला राजनीतिक दलप्रति आमनागरिकको वितृष्णा सलबलाएको पाइन्छ । केही मुद्दामा केही दलले लिएको गलत नीति वा तिनीहरूले देखाउन नसकेको उच्चतम सक्षमताका आधारमा सबैदललाई एउटै कित्तामा मिचमाच पार्नु अन्याय हुन्छ । केही राजनीतिक दल स्वयंले लिएको नीति र देखाएको क्रियाकलापले आमनागरिकमा निराशा पक्कै पनि छाएको छ । पुराना दलहरू कामै नलाग्ने भएकाले २०८४ सालको निर्वाचनमा एउटालाई […] The post दलको विकल्प सुधारिएका दल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

दल बाहिरबाट युवाको विकल्प खोज्नुपर्ने अवस्था छैन : विद्वान गुरुङ

नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले दल बाहिरबाट युवाको विकल्प खोज्नुपर्ने अबस्था  नरहेका बताएका छन्।  नेपाल तरुण दल जिल्ला कार्यसमिती कैलालीले  गरेको चुनावी अभियान अन्तर्गत धनगढीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले...

एकै सिटमा २/३ पक्षकाे दाबी छ, सबै दल लचिलाे हुनुकाे विकल्प छैन : मन्त्री कार्की

काठमाण्डाै – सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सहमतिपूर्वक सिट बाँडफाँट सम्पन्न गर्नका लागि सबै दल लचिलो हुनुको विकल्प नरहेको बताउनुभएको छ ।  सोमवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको सिट बाँडफाँटका लागि शीर्ष नेताहरूको छलफलका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री कार्कीले यस्तो बताउनुभएको हो । उहाँले सत्ता गठबन्धनका शीर्ष नेताहरूको छलफल निर्णयको नजिक रहेको दाबी पनि गर्नुभयाे । मन्त्री कार्कीले निर्णयको नजिकमा सहमतिपूर्ण तरिकाले छलफल भइरहेको र बैठकको अवस्था सकारात्मक रहेको ...

प्रतिगमन हुन नदिन पाँच दल मिल्नुको विकल्प छैन: महामन्त्री सिंह

धनगढी – नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले लामो संघर्षपछि प्राप्त उपलब्धिलाई जाेगाउन पाँच दल मिल्नुकाे विकल्प नरहेकाे बताएका छन्। उनले गणतन्त्र, धर्म निरपेक्षतालाई जोगाउन पाँचदल मिल्नुको विकल्प नभएको बताएका हुन्। राष्ट्रिय जनमोर्चा सुदूरपश्चिम प्रदेश कमिटिले बिहीबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले एमालेबाट ती सवै उपलब्धी रक्षा हुननसक्ने र अहिलेपनि प्रतिगमनको खतरा रहेको भन्दै त्यसलाई […]

देशले खोजेको दल

स्वतन्त्र पक्षधरको विशेष भेलापछि ‘दलको विकल्प दल’, अर्थात् ‘संगठन अपरिहार्य’ भन्ने दाबी थप सार्थक साबित हुँदै छ  तन्त्र राजनीति समाधान होइन’ भन्ने अघिल्लो आलेखको दाबीलाई पुष्टि गर्ने थप प्रमाण सतहमा देखिएका...

कमल थापा भन्छन् : दलको विकल्प दल नै हो‚ प्रजातन्त्रको विकल्प छैन

काठमाडौं : राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजनीतिक दलको विकल्प दल नै हुने बताएका छन्।उनले ट्वीट गर्दै प्रजातन्त्र/लोकतन्त्रमा दलहरुले सिर्जना गरेको संकट र फोहोरको समाधान दलहरुले नै गर्नुपर्ने पनि उल्लेख गरेका छन्।‘एउटा दल असफल भए अर्को दल आउँछ, आउने वातावरण बनाउनुपर्छ।’ उनले लेखेका छन्‚‘दलको विकल्प अर्को दल हो भन्ने जनचेतना जगाउनु पर्छ। जनताको निर्णायकत्व बलियो बनाउनु पर्छ।’उनले संरचनामा सुधार गर्नुपर्ने भन्दै प्रजातन्त्रको विकल्प नभएको पनि उल्लेख गरेका छन्।प्रज

दलको विकल्प अर्को दल हो, अन्य विकल्पको खोजी घातक हुन्छ : कमल थापा

काठमाडौं, १६ साउन । राप्रपा नेपालका अध्यक्ष कमल थापाले दलको विकल्प अर्को दल नै हो भन्ने जनचेतना जगाउनुपर्नेमा जोड दिएका छन् । उनले प्रजातन्त्रको विकल्प पनि अझै सुदृढ प्रजातन्त्र रहेको उल्लेख गरेका छन् । सामाजिक सञ्जालमार्फत अध्यक्ष थापाले यस्तो टिप्पणी गरेका हुन् । उनले अहिले दलको विकल्प र प्रजातन्त्रको विकल्पको कुरा दल र अझै सु्दृढ […]

स्वतन्त्र उम्मेदवारहरु पनि राजनीतिक दल घोषणाको तयारीमा

काठमाडौं : स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रुपमा भाग लिएका र  प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा पनि उम्मेदवारी दिने घोषणा गरेकाहरुले एउटा छुट्टै राजनीतिक दल घोषणा गर्ने तयारी गरेका छन्।शनिबार ललितपुरको सानेपास्थित हेरिटेज प्लाजामा विशेष भेलाको आयोजना गरी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरुको छुट्टै दल गठन गर्ने विषयमा केन्द्रित भएर छलफल सुरु गरेका हुन्।दलको विकल्प दल नै भएकाले आगामी संसदीय चुनावमा दल नै गठन गरेर जाने विषयमा छलफल गर्न विशेष भेला आयो

‘जनताले विकल्प चाहेका छन्’

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता सगुन सुन्दर लावतीले स्थानीय तहको निर्वाचनमा मतदाताको छनौटमा परिवर्तन आउने जिकिर गरेका छन् । जनताले फरक दल र फरक प्रतिनिधिलाई चुन्ने उनले दावी गरे ।‘नेपाली जनता विकल्प चाहन्छन् । त्यसकारण जनताले विगतभन्दा फरक रुपमा मतदान गर्नेछन् । जनताले फरक पार्टी र फरक उम्मेदवारलाई मत दिने छन्, जनताको प्राथमिकता र चाहनामा परिवर्तन आउने छ,’ प्रवक्ता लावतीले भने । भारतको आवधिक निर्वाचनहरूमा कांग्रेस आईको घट्दो लोकप्रियता र भाजपाको उदय चित्रण गर्दै ला

निर्वाचनमा पाँच दलीय गठबन्धन कायमै राखेर जानुको विकल्प छैनः नेता सिंह

सत्तारुढ दल नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले तीन वटै तहको निर्वाचनमा पाँच दलीय गठबन्धन कायमै राखेर जानुको विकल्प नरहेको बताएका छन्।...

नयाँ दल दर्ता गर्दै नेपाल समूह

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का पूर्वमहासचिव माधवकुमार नेपाल समूह नयाँ दल दर्ता गर्ने निष्कर्षमा पुगेको छ ।प्रतिनिधिसभा विघटन मुद्दा सर्वोच्च अदालतमा बहस जारी रहेकाले आउने फैसलापश्चात् दल दर्ता गर्ने तयारीमा नेपाल समूह छ । यसबीच पार्टी एकताका लागि छलफल जारी राख्ने विकल्प खुलासमेत राखिएको छ ।पछिल्लो राजनीतिक अवस्थाबारे समूह नेतासँग छलफल गरिरहेका नेपाललाई छुट्टै दल गठन गर्न सुझाव आइरहेको छ । शनिबार पार्टी जिल्ला पदाधिकारी, स्थायी कमिटी सदस्यसंग छलफल गरेका नेपालले गत बिहीबार र शुक्रबार केन्द्रीय