लोहारको पार्थिव शरीर विहान ८ बजेदेखि सानेपामा, काँग्रेसले भन्यो‘पार्टीलाई अपुरणीय क्षति’

काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिका पूर्व सदस्य, दलित आन्दोलनका एक अथक योद्धा एवं समाजसेवी ७४ वर्षीय प्रतापराम लोहारको निधन भएको छ ।

सम्बन्धित सामग्री

नेपालका लागि अमेरिकी राजदूत थम्पसनद्वारा सुवास नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण

काठमाडौं, २७ भदौ । नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्पसनले स्वर्गीय सुवास नेम्वाङप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन् । आज (बुधबार) नेकपा (एमाले) को पार्टी मुख्यालयमा पुगेर थम्पसनले नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् । एमाले उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष नेम्वाङको हिजो (मंगलबार) विहान हृदयघातका कारण निधन भएको थियो । नेम्वाङको पार्थिव शरीर आज दिउँसोसम्म […]

मातृ वियोगमा भावविह्वल दुई छोरी, सम्हाल्ने कोशिसमा प्रचण्ड (फोटोफिचर)

काठमाडौं, २७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको निधन भएको छ । आज (बुधबार) विहान ८ः ३३ बजे थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो । स्वर्गीय सीता दाहालको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीको लागि अहिले कार्यालय पेरिसडाँडामा राखिएको छ । श्रध्दाञ्जलीका लागि १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा उनको पार्थिव […]

आमाको पार्थिव शरीर बोकेर हिडें नरेन्द्र मोदी

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी आमा हिराबा मोदीको आज विहान १०० वर्षको उमेरमा निधन भएको छ । हिराबाको अहमदाबादको युएन मेहता इन्स्टिच्युट अफ कार्डियोलोजी एण्ड रिसर्च सेन्टरमा आज बिहान ३ः३० बजे निधन भएको हो । श्वासप्रश्वासमा समस्या आएपछि उनलाई मंगलबार राति अस्पताल भर्ना गरिएको थियो । आफ्नी आमाको अन्त्येष्टिमा सहभागी हुन् प्रधानमन्त्री मोदी बिहान […]

शताब्दी पुरूष जोशीको पार्थिव शरीर किस्ट मेडिकल कलेजलाई

काठमाडौं । वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर किस्ट मेडकल कलेजलाई बुझाइएको छ । अध्ययनका लागि आफ्नो पार्थिव शरीर दान गर्ने घोषणा गरेका जोशीको शव ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलगायतको उपस्थितिमा अस्पताललाई बुझाइएको हो । नेपाली इतिहासका धरोहरका रुपमा रहेका जोशीको आज विहान निधन भएको थियो ।

‘सलामी’पछि जोशीको पार्थिव शरीर अस्पतालमा लगियो

काठमाडौं, ३० असोज । आइतबार निधन भएका शताब्दी पुरुष सत्यमोहन जोशीलाई सरकारले ‘राष्ट्रिय सम्मान’ का साथ बिदाइ गरेको छ । जोशीको शव ललितपुर महानगरपालिका परिसरमा राखेर नेपाल प्रहरीको एक टुकडीले शोक सलामी दिएको हो । सलामी दिएर जोशीको शव किस्ट मेडिकल कलेजलाई हस्तान्तरण गरिदै छ । जोशीको आज विहान १०३ वर्षको उमेरमा निधन भएको हो  । […]

गिरीको आजै अन्त्येष्टि गरिने

काठमाडौं : शनिबार राति निधन भएका  नेपाली कांग्रेसका नेता एवं समाजवादी चिन्तक प्रदीप गिरीको आज अन्त्येष्टि गरिने भएको छ। अन्त्येष्टिअघि अन्तिम श्रद्धाञ्जलीका लागि स्वर्गीय गिरीको पार्थिव शरीर आज विहान ९ बजे देखि ११ बजेसम्म मेडिसिटी अस्पताल, ललितपुरको शिवालयमा राखिने छ। त्यसपछि साढे ११ बजे देखि २ बजेसम्म कांग्रेस केन्द्रीय कार्यालय बिपी स्मृति भवन सानेपामा राखिने कांग्रेस संसदीय दलका प्रमुख सचेतक मीनबहादुर विश्वकर्माले जनाएका छन्।  त्यसपछि अन्त्येष्टिका लागि पशुपति आर्यघाटमा लग

कांग्रेस नेता प्रदीप गिरिको निधन

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरिको शनिबार राति निधन भएको छ । क्यान्सरबाट पीडित गिरिको गएराती उपचारकै क्रममा ललितपुरको मेडिसिटी अस्पतालमा निधन भएको हो । नेपाली कांग्रेस संसदीय दलको कार्यालयका अनुसार उहाँको आज पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने छ । गिरिको पार्थिव शरीर विहान ११ बजेसम्म मेडिसिटी अस्पतालको शिवालयमा राखिने र त्यसपछि पार्टी केन्द्रीय कार्यालय […]

संघनायक भिक्षु ज्ञानपूर्णिक महास्थविरको निधन

संघनायक भिक्षु ज्ञानपूर्णिक महास्थविरको निधन भएको छ। सुमेरु अस्पतालमा उपचाररत उनको शुक्रबार विहान ४ः३० बजे उनको निधन भएको थियो। मृगौला रोगबाट पीडित उनी ८१ वर्षका थिए। उनको पार्थिव शरीर दर्शनको लागि विहान १० बजेबाट नयाँ बानेश्वर स्थित विश्वशान्ति विहारमा राखिएको थियो।