प्रकाशको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि पेरिसडाँडामा राखिने, ४ बजेपछि पशुपतिमा अन्त्यष्टि गरिने

३ मंसिर, काठमाडौं । दिवंगत प्रकाश दाहालको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि माओवादी केन्द्रको कार्यालयमा राखिने भएको छ । दिउँसो साढे १ बजेदेखि श्रद्धान्जलीका लागि पार्टी कार्यालयमा राखिने र अपराह्न्न चार बजेपछि पशुपति अार्यघाटमा अन्त्यष्टि गरिने माअोवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् । प्रचण्ड पुत्र दाहालको आइतबार विहान असामहिक निधन भएको …

सम्बन्धित सामग्री

सीता दाहालको पार्थिव शरीर नर्भिकबाट श्रद्धाञ्जलीका लागि पेरिसडाँडा लगिदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल पत्नी सीता दाहालको पार्थिव शरीर नर्भिक अस्पतालबाट निकालेर श्रद्धाञ्जलीका लागि पेरिसडाँडातर्फ लगिदै छ । अन्तिम श्रद्धाञ्जलीका लागि उहाँको पार्थिव शरीरलाई माओवादी पार्टी कार्यालय पेरिसडांँडामा राखिनेछ । बुधबार दिउँसो २ बजे पशुपति आर्यघाटमा पत्नी दाहालको अन्त्यष्टि गरिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । लामो समयदेखि अर्धचेत अवस्थामा रहनुभएको प्रधानमन्त्री पत्नी दाहाल पार्किन्सन […]

कांग्रेस नेता प्रदीप गिरिको निधन

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरिको शनिबार राति निधन भएको छ । क्यान्सरबाट पीडित गिरिको गएराती उपचारकै क्रममा ललितपुरको मेडिसिटी अस्पतालमा निधन भएको हो । नेपाली कांग्रेस संसदीय दलको कार्यालयका अनुसार उहाँको आज पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने छ । गिरिको पार्थिव शरीर विहान ११ बजेसम्म मेडिसिटी अस्पतालको शिवालयमा राखिने र त्यसपछि पार्टी केन्द्रीय कार्यालय […]

गिरिको अन्त्यष्टि आजै, पार्थिव शरीर दिउँसो सानेपा राखिने

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरिको आज अन्त्येष्टि गरिँदै छ । ७५ वर्षको उमेरमा शनिबार राति निधन भएका गिरिको आज हिन्दू संस्कार अनुसार अन्त्येष्टि गरिने भएको छ ।  कांग्रेस संसदीय दलको कार्यालयका अनुसार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ । त्यसअघि, उनको पार्थिव शरीर मेडिसिटी अस्पतालको शिवालयमा बिहान ९ देखि ११ बजेसम्म...

खड्काको पार्थिव शरीर काठमाडौं ल्याइँदै , अत्येष्टि भोलि

काठमाडाैं । दिवंगत कांग्रेस नेता खुमबहादुर खड्काको पार्थिव शरीर आज साँझ काठमाडौं ल्याइने भएको छ । अन्त्यष्टि भने भोलि हुनेछ ।   कांग्रेस नेता शंकर भण्डारीले खड्काको शव अाज राति  ९:०० बजे फ्लाईटमा ...