सयपत्री हाइड्रोपावरको आईपीओ बाँडफाँड, ६ जनाले पाए ११ कित्ता

काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडको आईपीओ मंगलबार बाँडफाँड गरिएको छ । कम्पनीको आईपीओ बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँड गरिएको हो । कम्पनीले यही साउन १३ देखि १७ गतेसम्म सर्वसाधारणका लागि प्रतिसेयर १०० रुपैयाँअंकित दरका सात लाख २१ हजार ६० कित्ता साधारण सेयर निष्कासन गरेको थियो । क्यापिटलका अनुसार कम्पनीको...

सम्बन्धित सामग्री

सयपत्री हाइड्रोपावरको आईपीओ बाँडफाँट

२४ साउन काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडको धितोपत्रको प्राथमीक सार्वजनिक निष्कासन -आईपीओ) बाँडफाँट भएको छ । मंगलबार विहान धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले कम्पनीको आईपीओ बाँडफाँड गरेको छ । कम्पनीले १३ साउनदेखि आयोजना प्रभावित स्थानीयलाई निष्कासन गरेर बिक्री नभएको १ लाख २१ हजार ६० कित्ता समेत गरी सात लाख २१ हजार ६० […]