विश्वकप फाइनलपछिको रोमाञ्चक खेल आज, फाइनालमा रियल कि लिभरपुल?

सम्भवत विश्वमै सर्वाधिक प्रतीक्षा गरिएको क्लब फुटबलको ठूलो भिडन्त च्याम्पियन्स लिगको फाइनलमा आज (शनिबार) मध्यरातमा स्पेनिस जाइन्ट रियल म्याड्रिड र इंग्लिस जाइन्ट लिभरपुल प्रतिस्‍पर्धा हुँदै छ। युक्रेनको ओलम्पियन किभ मैदानमा ७० हजार दर्शकमाझमा हुने प्रतिस्‍पर्धा दुवै टिमका लागि उपाधि भिडन्त साँच्चिकै महत्वपूर्ण छ। क...

सम्बन्धित सामग्री

रियल म्याड्रिडका मोड्रिचले तीन खेल गुमाउने

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका मिडफिल्डर लुका मोड्रिच कम्तीमा १० दिन मैदान बाहिर रहने भएका छन् ।अन्तर्राष्ट्रिय ड्युटीमा रहँदा क्रोएसियाका कप्तान रहेका मोड्रिचले अष्ट्रियाविरुद्ध ३–१ को जित निकालेको खेलमा चोट बोकेका थिए । मोड्रिचले नेसन्स लिगको दुवै खेल खेल्दा दुवैमा पूरा समय मैदानमा बिताएका थिए । उनकै उच्च प्रदर्शनमा क्रोएसिया नेसन्स लिगको फाइनल फोरमा […]

शीर्ष टोली रियल म्याड्रिड र रियल बेटिस भिड्दै

एजेन्सी – स्पेनिस ला लिगामा आज राति शीर्षस्थानमा रहेको रियल म्याड्रिडले घरेलु मैदानमा रियल बेटिसको सामना गर्दैछ । खेल सान्टियागो बर्नबेउमा नेपाली समयअनुसार राति ८ बजेपछि सुरु हुनेछ । दुवै टोलीले सुरुवाती तीन खेलमा शत प्रतिशत जित निकालेका छन् । सोही कारण यो खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । यस खेलमा […]

रियल म्याड्रिडलाई अल्मेरियाको चुनौती

एजेन्सी – स्पेनिस ला लिगामा साविकको विजेता रियल म्याड्रिडले अल्मेरियासँग खेल्दै नयाँ सिजनको सुरुवात गर्दैछ । रियल र अल्मेरियाबीचको खेल नेपाली समयअनुसार राति १:४५ बजे हुनेछ । रियल घरेलु टोलीलाई हराउँदै नयाँ सिजनको पनि सुखद् सुरुवात गर्ने लक्ष्यमा हुनेछ । टोलीसँग लयमा रहेका कप्तान करिम बेन्जेमा, भिनिसिय जुनियर, रोड्रिगो, लुका मोड्रिच, इडेन हाजार्ड, इडुआर्डाे कामाभिंगा, […]

चार खेल अगावै रियल म्याड्रिडलाई स्पेनिस ला लिगाको उपाधि

स्पेनिस ला लिगामा रियल म्याड्रिडले ४ खेल बाँकी हुँदै ३५ औँ  उपाधि जितेको छ। लिगको उपाधि जिताएका प्रशिक्षक कार्लोस एन्सोलोटीले युरोपका प्रतिष्ठित सबै पाँच लिगको उपाधि जित्ने एक्लो प्रशिक्षकको रेकर्ड समेत बनाएका छन्। शनिबार राति भएको खेलमा रियलले स्पानियोललाई ४–० ले पराजित गर्दै ३५ औँ पटक ला लिगा च्याम्पियन बन्यो। पछिल्लो पटक २०१९\२० मा रियल च्याम्पियन बनेको थियो।यो सिजन च्याम्पियन बन्ने क्रममा रियलले ३४ खेलबाट २५ जित, ६ बराबरी र तीन हारको नतिजा निकाल्दै ८१ अंक बनाएको छ। जुन दोस्रो

चार खेल अगावै रियल मड्रिड ला लिगा च्याम्पियन

१८ वैशाख, काठमाडौं । रियल मड्रिडले चार खेल अगावै स्पानिस ला लिगाको उपाधि जितेको छ । शनिवार स्पानयोललाई ४-० ले पराजित गर्दै रियल च्याम्पियन बनेको हो । रियलको यो ३५औं ला लिगा उपाधि हो । रियलले ३४ खेलबाट ८१ अंक जोड्दै चार खेल अगावै उपाधि कब्जा गरेको हो । रियल दोस्रो स्थानको सेभिया भन्दा १७ […]

रियल म्याड्रिडलाई सेरिफको चुनौती

एजेन्सी – युइएफए च्याम्पियन्स लिगमा आज (बुधबार) राति स्पेनिस क्लब रियल म्याड्रिडले मोल्दोभाको एफसी सेरिफको सामना गर्दैछ । खेल सेरिफको मैदानमा राति १ः४५ बजे हुनेछ । सेरिफविरुद्ध मैदानमा उत्रदा रियल म्याड्रिड सचेत हुनेछ । किनकि रियल म्याड्रिड घरमै सेरिफसँग २–१ ले स्तब्ध बनेको थियो । रियल उक्त हारको बदला लिदै च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्ने […]

भिल्लारियल र रियल म्याड्रिडबीच बराबरी

रियल म्याड्रिडले घरेलु मैदानमै भिल्लरियलसँग गोलरहित बराबरी खेलेको छ । निकै संयोजित भएर खेलेको भिल्लरियलले घरेलु टोली रियललाई खेल अवधिभर दबाबमा राखेको थियो । रियल प्रशिक्षक कार्लो एन्सिलोट्टीले सुरुवाती एघारमा केही परिवर्तन गरेपनि रियलले अपेक्षित नतिजा निकाल्न सकेन । यसअघि (पछिल्ला पाँचमध्ये रियलले चार खेल जितेको थियो । बराबरीका बाबजुद रियल ७ खेलबाट ७ अंक बटुल्दै शीर्ष स्थानमा कायम छ । दोस्रो स्थानको सेभिया पनि लिगमा अपराजित छ । ६ खेलबाट उसले १४ अंक बटुलेको छ । तेस्रो स्थानको एथलेटिको म

रियल म्याड्रिड र मलोर्का भिड्दै

एजेन्सी – स्पेनिस ला लिगामा आज राति विभिन्न चार खेलमा प्रतिस्पर्धा हुँदा रियल म्याड्रिडले घरेलु मैदानमा रियल मलोर्काको आतिथ्यता गर्दैछ । खेल सान्टियागो बर्नबेउमा नेपाली समयअनुसार राति १ः४५ बजे हुनेछ । घरेलु मैदानमा हुने खेलमा अपराजित रहेको रियल म्याड्रिड मलोर्कालाई हराउँदै ला लिगाको शीर्षस्थानमा उक्लने लक्ष्यमा हुनेछ । अपराजित रहेको रियलले मलोर्कालाई हराउन सके शहरी […]

रियल म्याड्रिडलाई रियल बेटिसको चुनौती

एजेन्सी – स्पेनिस ला लिगामा आज राति विभिन्न चार खेलमा प्रतिस्पर्धा हुदा साविकको उपविजेता रियल म्याड्रिडले रियल बेटिसको सामना गर्दैछ । खेल रियल बेटिसको मैदानमा नेपाली समयअनुसार राति १:४५ बजे हुने छ । सुरुवाती दुई खेल बराबरी खेलेको रियल बेटिस घरेलु मैदानमा रियल म्याड्रिडलाई स्तब्ध पार्दै नयाँ सिजनको ला लिगामा पहिलो जितको खोजीमा हुनेछ । […]

हजार्ड फर्किए, रियल रोकियो

रियल बेटिससँग गोलरहित बराबरीमा रोकिएपछि रियल म्याड्रिडको उपाधि होडमा ठूलो धक्का लागेको छ । बराबरीपछि रियल शीर्ष स्थानमा रहेको एथ्लेटिको म्याड्रिडभन्दा दुई अंकले पछि परेको छ । एक खेल कम खेलेको एथ्लेटिकोले आइतबार एथ्लेटिक बिल्बाओको सामना गर्दैछ । उता, दुई खेल कम खेलेको बार्सिलोना रियलभन्दा तीन अंकले पछि तेस्रो स्थानमा छ ।साबिक विजेताका लागि रोड्रिगोको प्रहार पोष्टमा लागेको थियो भने रियल बेटिसका लागि गुइडो रोड्रिग्वेजले गरेको प्रहार थियाबट कोर्टवाले उत्कृष्ट बचाउ गरेका थिए ।रियलका लागि खेलमा