काठमाडौँ। प्रेमदिप थाम्सुहाङ नेतृत्वको राष्ट्रिय एकता पार्टी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा विलय हुने भएको छ।
सोमबार दुई पार्टीका अध्यक्षले पार्टी एकतासम्बन्धी पाँच बुँदे सहमतिमा हस्ताक्षर गरेका हुन्।
काठमाडौँ । प्रेमदिप थाम्सुहाङ नेतृत्वको राष्ट्रिय एकता पार्टी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा विलय हुने भएको छ । सोमबार दुई पार्टीका अध्यक्षले पार्टी एकतासम्बन्धी पाँच बुँदे सहमतिमा हस्ताक्षर गरेका हुन् । सहमति अनुसार राष्ट्रिय एकता पार्टीका अध्यक्ष थाम्सुहाङलाई लोसपाको कार्यकारिणी सदस्य र प्रदेश–१ को इन्चार्जको जिम्मेवारी दिइने छ । जिल्ला, प्रदेश र केन्द्रसम्म समायोजन गर्ने तथा […]
२३ साउन, काठमाडौं । प्रेमदिप थाम्सुहाङ नेतृत्वको राष्ट्रिय एकता पार्टी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा विलय हुने भएको छ । सोमबार दुई पार्टीका अध्यक्षले पार्टी एकतासम्बन्धी पाँच बुँदे सहमतिमा हस्ताक्षर गरेका हुन् । सहमति अनुसार राष्ट्रिय एकता पार्टीका अध्यक्ष थाम्सुहाङलाई लोसपाको कार्यकारिणी सदस्य र प्रदेश-१ को इन्चार्जको जिम्मेवारी दिइने छ । जिल्ला, प्रदेश र केन्द्रसम्म समायोजन […]
काठमाडौं, २३ साउन । लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय एकता पार्टी नेपालबीच एकता भएको छ । आज (आइतबार) एक कार्यक्रमका बीच दुई पार्टीबीच एकता घोषणा भएको लोसपाका एक नेताले जनाए । प्रेमदीप थाम्सुहाङको नेतृत्वमा रहेको राष्ट्रिय एकता पार्टी नेपालले लोसपाको नाम, झण्डा र छाप स्विकार गरेको छ ।
महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी र प्रेमदीप थाम्सुहाङ नेतृत्वको राष्ट्रिय एकता पार्टी नेपालबीच एकता भएको छ । ती दुई पार्टीबीच आज एक कार्यक्रमका बीच एकता घोषणा भएको हो । राष्ट्रिय एकता पार्टी नेपालले लोसपाको नाम, झण्डा र छाप स्वीकार गरेको छ । लिम्बुवान आन्दोलन, सरकारसँग गरेको पाँच बुँदे सहमति, घाइते, अपाङ्ग र लिम्बुवान सहिदहरुलाई लोसपाले नेपालले स्वामित्व ग्रहण गर्ने सहमति भएको छ ।जिल्ला प्रदेशदेखि केन्द्रसम्मका राष्ट्रिय एकता पार्टी, नेपालका सबै संगठनहरुलाई लोसपा नेपा
काठमाडौं। वामदेव गौतम नेतृत्वमा नयाँ राजनीतिक दल ‘नेकपा राष्ट्रिय एकता पार्टी’ घोषणा गरेका छन् । काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गरेर सो पार्टीको घोषणा गरिएको हो। साविक नेकपामा अन्तद्र्वन्द्व चर्किएपछि नेकपा राष्ट्रिय एकता अभियान सुरु गरिएको र पछि सर्वाेच्च अदालतबाट एमाले र माओवादी केन्द्र ब्यूँतिएपछि अगाडि बढेको अभियानलाई अहिले दलको रुपमा आएको पत्रकार सम्मेलनमा जानकारी दिइयो […]
राप्रपाका पूर्वअध्यक्ष कमल थापाले ‘राष्ट्रिय एकता पार्टी नेपाल’ नाममा नयाँ पार्टी गठन गर्ने भएका छन् । थापाले १ फागुनमा नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा आवेदन दिने तय गरेका छन् ।
‘नयाँ पार्टी...
काठमाडौं । राप्रपा परित्याग गरेका कमल थापाले आफ्नै नेतृत्वमा नयाँ पार्टी दर्ता गर्ने भएका छन् । बिहीबार राजधानीमा बसेको बसेको थापा समूहको बैठकले नयाँ पार्टी दर्ता गर्ने निर्णय गरेको हो । आज बसेको बैठकले चाँडै दल दर्ता गर्न थापालाई जिम्मेवारी उनी निकट नेता राजाराम बर्तौलाले जानकारी दिए । हिन्दुत्व, सुशासन र समृद्धिलाई मुख्य एजेण्डा बनाएर दल […]
The post कमल थापाले नयाँ दल दर्ता गर्ने, राष्ट्रिय एकता पार्टी प्रस्ताव appeared first on राजधानी राष्ट्रिय दैनिक.
राप्रपाका पूर्व अध्यक्ष कमल थापाले ‘राष्ट्रिय एकता पार्टी नेपाल’ नाममा नयाँ पार्टी गठन गर्ने भएका छन् । थापाले १ फागुनमा नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा आवेदन दिने तय गरेका...