कमल थापाको नेतृत्वमा राष्ट्रिय एकता पार्टी

राप्रपाका पूर्व अध्यक्ष कमल थापाले ‘राष्ट्रिय एकता पार्टी नेपाल’ नाममा नयाँ पार्टी गठन गर्ने भएका छन् । थापाले १ फागुनमा नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा आवेदन दिने तय गरेका...

सम्बन्धित सामग्री

फागुन १ गते नयाँ दल घोषणा गर्दै कमल थापा

हेटौँडाः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भएको घोषणा गरेका कमल थापाले फागुन १ गते ‘राष्ट्रिय एकता पार्टी नेपाल’ नाममा नयाँ दल घोषणा गर्ने तयारी गरेका छन्। माघ २५ गते गृहजिल्ला हेटौँडा आएर राप्रपा त्यागेको घोषणा गरेका थापाले फागुन १ गते नयाँ दल दर्ता गर्न लागेको उनी निकट नेता राजाराम…

कमल थापाको नेतृत्वमा नयाँ पार्टी दर्ता गर्ने निर्णय

कमल थापा नेतृत्वको समूहले नयाँ पार्टी दर्ता गर्ने निर्णय गरेको छ । राजधानीमा बिहीबार बसेको थापा पक्षको बैठकले नयाँ पार्टी दर्ता गर्ने निर्णय गरेको हो । पार्टी दर्ताका लागि आवश्यक तयारी गर्न बैठकले थापालाई जिम्मेवारी दिएको छ ।कमल थापा निकट नेता राजाराम बर्तौलाले बिहीबार बैठक बसेर पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिने निर्णय भएको बताए । उनले पार्टीको नाम राष्ट्रिय एकता पार्टी नेपालसहित अन्य केही नाम प्रस्ताव भएको र केही दिनमै अन्तिम टुंगो लाग्ने बताए ।पार्टीको नेतृत्व कमल थापाले नै गर्ने