काठमाडौँ – भनिन्छ, कला र संगीतको भूगोल हुँदैन। भाषा, सँस्कार फरक भए पनि भावले कला र संगीतकाे सीमा तोक्न दिँदैन। पछिल्लो समय विकास भएका प्रविधिले पनि विश्वलाई नै साँघुरो बनाइसकेको छ। हामी नेपाली भएर थुप्रै देशका चलचित्र हेर्छौँ, सबै भाषा हाम्रीले बुझ्ने हुँदैन तर हाउभाउ र भावभङ्गीले पनि चलचित्र बुझ्ने कसरत गछौँ। पछिल्लो समय नेपाली […]