एक हातले दान गर्दा अर्को हातलाई थाहा नहोस् भन्ने मान्यता राखेका अनुप भण्डारीले आफूले पाएका उपलब्धि, पुरस्कार र सम्मानका बारेमा कहिल्यै आफ्ना साथीभाइ र परिवारलाई भनेनन्।
अमेरिका । अमेरिकी नाटक ‘क्रिसमस भर्चुअल्ली’ मा नेपाली कलाकार ओमराज राउतले अभिनय गरेका छन् । गत साताको अन्त्यमा डिसेम्बर ९ देखि ११ सम्म अमेरिकाको न्युयोर्कमा प्रदर्शन गरिएको ‘क्रिसमस भर्चुअल्ली’ एलिस क्यामेरोटाद्वारा निर्देशित नाटक हो । क्रिसमस भरचुअलीः मार्कस र फिलिप कोबलरद्वारा लिखित र एलिस क्यामरोटाको निर्देशनमा रहेको नाटक हो । एन.वाइ. सी थिएटरबाट जूमद्वारा प्रत्यक्ष […]
The post अमेरिकी नाटकमा नेपाली कलाकारको अभिनय appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडौं । ‘टुबोर्ग ओपन २०२२’ मा लोकप्रिय अमेरिकी संगीतकर्मी जेसन डेरुलो जोडिएका छन् । उनीसँगै नेपालबाट उदयमान कलाकार भेक पनि जोडिएका छन् ।
‘टुबोर्ग ओपन’को हरेक वर्ष एउटा मुख्य थिम हुन्छ । यो वर्षको थिम ‘टेक द स्टेज’ भनेर छ, जसमा विश्व प्रख्यात कलाकारले उदयमान स्वदेशी कलाकारलाई मेन्टरसिप प्रदान गरी उनीहरूलाई...
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनकी तिब्बत मामिलाका विशेष संयोजक उज्रा जिया शुक्रबार नेपाल आउनुभएको छ । नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार उपमन्त्री समेत रहेकी जियाले ४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएको छ । नेपालमा रहँदा उहाँले उच्चस्तरीय भेटवार्ता गर्नुहुने छ । काठमाडौंमा शुक्रबार नेपालस्थित अमेरिकी दुतावासले गरेको एक कार्यक्रममा उहाँले नेपाली कलाकार एवं तेस्रो […]
लोकप्रिय नेपाली गायक शिव परियार अमेरिकाको न्यू जर्सी राज्यको जर्सी सिटी काउन्सिलद्वारा स्थापित ‘ह्याम्लेट म्यानजुएटा अवार्ड ईन आर्ट्स’ बाट सम्मानित भएका छन् । गायक परियार अमेरिकी सरकारको कला पुरस्कारबाट सम्मानित हुने पहिलो नेपाली कलाकार हुन सक्ने बताईएको छ ।