महालक्ष्मी विकास बैंकका ग्राहकले केटीएम सिटीका १७ वटै आउटलेटमा पहिरन तथा कपडा खरिद गर्दा १० प्रतिशतसम्म छुट पाउने भएका छन्। ग्राहकलाई छुट उपलब्ध गराउन बैंक र केटीएम सिटीबीच सम्झौता भएको हो। सम्झौताअनुसार बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले उक्त सुविधा प्राप्त गर्न सक्नेछन्। केटीएम सिटीले स्पोर्ट्सवेयर, ज्याकेट तथा अन्य पहिरन […]
उनल खोर बनाउन हेफरबाट ३० हजार रूपैयाँ सहयोग पाइन्। त्यसमा थप रकम लगानी गरेर व्यवस्थित खोर बनाएपछि गत पुसदेखि उनले बंगुर त्यहीँ पाल्दै आएकी छन्।
'पहिले बंगुर पाल्दा वरपर फोहोर हुन्थ्यो र दुर्गन्ध फैलिन्थ्यो। अहिले पक्की र चिटिक्क परेको खोर छ। पानी हालेपछि केही छिनमै सफा गर्न सकिन्छ,' उनले भनिन्।
काठमाडौँ । परराष्ट्र मन्त्री शिशिर खनालले नेपाल र भारतबीचको आर्थिक सम्बन्धलाई परम्परागत ढाँचाबाट माथि उठाएर उत्पादन, उच्च प्रविधि र क्षेत्रीय मूल्य शृङ्खलामा आधारित बनाउनुपर्नेमा जोड दिएका छन् । नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की)को ३२ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले बदलिँदो विश्व परिवेशमा कुटनीति केवल मन्त्रालय र औपचारिक सन्धि–सम्झौतामा सीमित नरही ऊर्जा ग्रिड, डिजिटल भुक्तानी […]
More than one million passengers are expected to leave the Kathmandu Valley alone during Dashain. But, as in previous years, many are facing a difficult