‘नेपाल-भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छ’ : परराष्ट्र मन्त्री खनाल

काठमाडौँ । परराष्ट्र मन्त्री शिशिर खनालले नेपाल र भारतबीचको आर्थिक सम्बन्धलाई परम्परागत ढाँचाबाट माथि उठाएर उत्पादन, उच्च प्रविधि र क्षेत्रीय मूल्य शृङ्खलामा आधारित बनाउनुपर्नेमा जोड दिएका छन् । नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की)को ३२ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले बदलिँदो विश्व परिवेशमा कुटनीति केवल मन्त्रालय र औपचारिक सन्धि–सम्झौतामा सीमित नरही ऊर्जा ग्रिड, डिजिटल भुक्तानी […]