महालक्ष्मी बैंकका ग्राहकलाई केटीएम सिटीका १७ आउटलेटमा छुट

महालक्ष्मी विकास बैंकका ग्राहकले केटीएम सिटीका १७ वटै आउटलेटमा पहिरन तथा कपडा खरिद गर्दा १० प्रतिशतसम्म छुट पाउने भएका छन्। ग्राहकलाई छुट उपलब्ध गराउन बैंक र केटीएम सिटीबीच सम्झौता भएको हो। सम्झौताअनुसार बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले उक्त सुविधा प्राप्त गर्न सक्नेछन्। केटीएम सिटीले स्पोर्ट्सवेयर, ज्याकेट तथा अन्य पहिरन […]