ग्वादर– पाकिस्तानको ठूला दाबीका बाबजुद ग्वादरका स्थानीय बासिन्दाले चिनियाँ उपस्थिति र लगानीले पानीको अभाव र रोजगारी, वातावरणीय असरले गर्दा जीवन कष्टकर हुने भन्दै लामो समयदेखि गुनासो गर्दै आएका छन्। ग्वादरको हकुक दो तहरीक (ग्वादरको अधिकारका लागि आन्दोलन) को पाकिस्तानी दमनकारी अख्तियारविरुद्धको आन्दोलनको सफलताले इमरान खान सरकारको कमजोरी देखाएको युरोपेली फाउन्डेसन फर साउथ एसियन स्टडीजले जनाएको […]