लोक सेवाको तयारी कक्षा पढाउने कर्मचारीले मन्त्रिपरिषद्को स्वीकृति लिनुपर्ने, कार्यालय समयम

काठमाडौं : लोकसेवा लगायतका विभिन्न प्रतिस्पर्धात्मक परीक्षा तयारी गराउने प्रशिक्षकको काम गर्दै आएका निजामती कर्मचारीलाई सरकारले हालको व्यवस्थामा लगाम लगाएको छ। यसअघिका सबै परिपत्र खारेज गर्दै अनुमतिबिना कुनै पनि तयारी कक्षामा सहभागिता नजनाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले परिपत्र गरेको छ। आइतवार भएको मन्त्रीस्तरीय निर्णयले यसअघि कुनै मन्त्रालय

सम्बन्धित सामग्री

‘विद्यालय पढाउन छाेडेर लाेक सेवा, शिक्षक सेवा आयाेगकाे कक्षामा हाजिर नहुनू’

काठमाण्डाै – शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालय समयमा नियमित पठनपाठनबाहेकका काम नगर्न सामुदायिक विद्यालयका शिक्षकहरूलाई सचेत गराएको छ । केन्द्रले देशैभरका शिक्षा विकास तथा समन्वय इकाइलाई आज मङ्गलवार पत्र लेख्दै विद्यालय समयमा नियमित पठनपाठन भए/नभएको बारे अनुगमन गर्न भनेको हो । सामुदायिक विद्यालयका शिक्षकहरू विद्यालयको समयमा लोक सेवा आयोग, शिक्षक सेवा आयोग लगायतका तयारी कक्षा, कोचिङ कक्षामा पढ्ने/पढाउने तथा त्यससँग सम्बन्धित अनलाइन कक्षामा सामेल हुने गरेको गुनासो आएको केन्द्रका निर्देशक वसन्तप्रसाद ...

पढाउने समयमा लोकसेवा परीक्षाको तयारी नगर्न शिक्षकलाई निर्देशन

काठमाडौं : सरकारले सामुदायिक विद्यालयका शिक्षकलाई पढाउने समयमा लोक सेवा आयोग, शिक्षक सेवा आयोगलगायत परीक्षाको तयारी नगर्न निर्देशन दिएको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले मंगलबार एक सूचना जारी गरि पठनपाठनमा असर पुगेको भन्दै शिक्षकलाई यस्तो निर्देशन दिएको हो।‘सामुदायिक विद्यालयका शिक्षकहरू विद्यालयको समयमा लोक सेवा आयोग, शिक्षक सेवा आयोग लगायतका तयारी कक्षा, अनलाइन कोचिङ पढाउने गरेको गुनासो प्राप्त भएको छ,’ सूचनामा उल्लेख छ।यी निर्देशनलाई बेवास्ता गरेको पाइए कानुनी का

एपेक्सले सङ्क्रमित विद्यार्थीलाई लोकसेवाको निःशुल्क कक्षा चलाउने

एपेक्स एजुकेसन एकडेमीले कोरोना भाइरस सङ्क्रमित विद्यार्थीलाई निःशुल्क रुपमा लोक सेवा आयोगको तयारी कक्षा पढाउने भएको छ । एकडेमीका अध्यक्ष हरि पौडेलले आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सङ्क्रमित विद्यार्थीले सङ्क्रमित भएको सक्कल प्रमाणपत्र लिएर आए निःशुल्क रुपमा छात्रवृत्ति उपलब्ध गराई भौतिक रुपमा उपस्थित हुने आयोगको तयारी कक्षामा सहभागी गराउने बताउनुभयो । सरकारी वा निजी विद्यालयबाट …

प्रधानमन्त्री ओलीको गाह्रो होमवर्क

लोक सेवा आयोगको तयारी कक्षा सञ्चालन गर्ने एक कोचिङ सेन्टर छ । त्यहाँ वहालवाला उच्च सरकारी अधिकारीहरुले पढाउने गर्छन् । विहान ६ः३० कक्षा सुरु हुन्छ । ती प्रशिक्षकले ६ः३५ मा 'आज आउन भ्याइन' भनेर खबर …