‘विद्यालय पढाउन छाेडेर लाेक सेवा, शिक्षक सेवा आयाेगकाे कक्षामा हाजिर नहुनू’

काठमाण्डाै – शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालय समयमा नियमित पठनपाठनबाहेकका काम नगर्न सामुदायिक विद्यालयका शिक्षकहरूलाई सचेत गराएको छ । केन्द्रले देशैभरका शिक्षा विकास तथा समन्वय इकाइलाई आज मङ्गलवार पत्र लेख्दै विद्यालय समयमा नियमित पठनपाठन भए/नभएको बारे अनुगमन गर्न भनेको हो । सामुदायिक विद्यालयका शिक्षकहरू विद्यालयको समयमा लोक सेवा आयोग, शिक्षक सेवा आयोग लगायतका तयारी कक्षा, कोचिङ कक्षामा पढ्ने/पढाउने तथा त्यससँग सम्बन्धित अनलाइन कक्षामा सामेल हुने गरेको गुनासो आएको केन्द्रका निर्देशक वसन्तप्रसाद ...

सम्बन्धित सामग्री

लाेक सेवा आयाेगले भन्याे : परीक्षाका लागि तयार रहनुस्

काठमाण्डाै – लोक सेवा आयोगले यसअघि रोकिएका परीक्षा तत्कालै अघि बढाउने भन्दै तयारीमा रहन परीक्षाको तयारी गरिरहेकाहरूलाई आग्रह गरेको छ ।लोक सेवा आयोगले विज्ञप्ति निकालेर कर्मचारी समायोजनसम्बन्धी रिटहरूमा सर्वोच्च अदालतको अन्तिम फैसलासँगै अब यसअघि स्थगित परीक्षा तथा नतिजा सार्वजनिक गर्ने काम यथाशीघ्र सुरु गर्ने जनाएको हो । विज्ञप्तिमा अदालतको फैसलामा पदपूर्तिसम्बन्धी काम, कारबाही अघि बढाउन मिल्ने गरी आदेश भएका विज्ञापनका परीक्षा कार्यक्रम १५ दिनको सूचना दिएर अघि बढाइने उल्लेख छ ।विभिन्न समयमा अदालतमा दायर गरिएक...

‘लाेक सेवा आयाेग नयाँ युगका चाहनाहरूलाई सामना गर्नसक्ने गरेर अघि बढ्नुपर्छ’

काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार आर्थिक रूपान्तरण र प्रगतिको मार्ग पहिल्याउन अग्रसर रहेको बताउनुभएको छ ।  आज बुधवार लोक सेवा आयोगको ७२ औँ वार्षिकोत्सवको अवसरमा बोल्दै राष्ट्रपति भण्डारीले यस्तो बताउनुभएको हो । उहाँले आयोगले आफूलाई नयाँ युगका नयाँ चाहनाहरूलाई सामना गर्नसक्ने गरेर सुधार एवम् विकास गर्दै अघि बढ्नुपर्ने आवश्यक्ता रहेको पनि बताउनुभयो ।  नागरिककाे समृद्धिको आकाङ्क्षा सम्बोधन गर्नसक्ने र त्यहीअनुसार कर्तव्य पालन गर्नसक्ने मानवश्रोतको पहिचान गरी सरकारी सेवालाई बलिया बनाउने अधिक...

१८ जिल्ला न्यायाधीशको लागि लिइएको परीक्षामा तीनजना मात्र पास

काठमाडौं । १८ जना जिल्ला न्यायाधीशको लागि लिइएको परीक्षमा जम्मा तीनजना परीक्षार्थीमात्र पास भएका छन् । न्याय सेवा आयोगकाे आग्रहमा लाेक सेवा आयोगले परीक्षाा लिएकाे थियाे । आन्तरिक खुला ९, खुल्ला प्रतिस्पर्धा ५, महिला २, आदिवासी जनजाति २ र मधेशी १ जनाको लागि विज्ञापन गरिएको थियो । न्याय सेवा आयोगको आइतबारको बैठकले आन्तरिक खुल्लातर्फ पास […]

जिल्ला न्यायाधीशकाे लिखित परीक्षामा १९६ सहभागी, ३ जनामात्रै उत्तीर्ण

काठमाडौं : लाेक सेवा आयाेगले लिएकाे जिल्ला अदालतका न्यायाधीशकाे लिखित परीक्षामा तीन जनामात्रै उत्तीर्ण भएका छन्।कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा आइतबार बसेकाे आयाेगकाे बैठकले जिल्ला अदालतको न्यायाधीश नियुक्त गर्न अन्तर्वार्ताका लागि ३ जनाको नाम सिफारिस गरेको हाे। लिखित परीक्षामा उत्तीर्ण भएका ३ जनाको नाम अन्तर्वार्ताका लागि सिफारिस गर्ने निर्णय भएको छ।१८ जना जिल्ला न्यायाधीशका लागि आयाेगले लिएकाे लिखित परीक्षामा एक सय ९६ जना सहभागी थिए। जसमध्ये ३ जना मात्रै उत्तीर्ण भएका

लाेक सेवा आयाेगले भन्याे - ‘आन्तरिक र खुला प्रतियाेगितामा विभेद छ’

काठमाण्डाै – लोक सेवा आयोगले कर्मचारी बढुवामा आन्तरिक प्रतियोगिता र खुला प्रतियोगितामा विभेद रहेको धारणा सार्वजनिक गरेको छ । आयोगका अध्यक्ष उमेश मैनालीले सेवामा रहेको व्यक्तिले खुला प्रतिस्पर्धामा आउने योग्य व्यक्तिभन्दा बढी सुविधा पाउने गरेको बताउनुभयो । मङ्गलवार आयोगमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष मैनालीले निजामती सेवा ऐनमा भएको व्यवस्थाले सेवामा निरन्तर रहेको व्यक्तिलाई उमेरको हदमा छुट दिएको तर त्यही पदमा खुलाबाट प्रतिस्पर्धा गर्नेलाई ३५ वर्षको उमेर हद रहेको बताउनुभयो । सङ्घीय संसदमा विचाराधीन रहेको वि...