जुरेलीको ‘खोजेँ मैले मायालाई’ सार्वजनिक

अस्मिता जुरेलीको स्वर रहेको गीत ‘खोजेँ मैले मायालाई’ सार्वजनिक भएको छ । गीतको भिडियोमा पनि जुरेलीको अभिनय देख्न सकिन्छ ।भिडियो समीर मियाले निर्देशन गरेका हुन् । कोय दिलिपको शब्द तथा संगीत रहेको गीत अडियो तथा भिडियो राम्रो भएकोले दर्शकको मनजित्ने विश्वास जुरेलीले गरेकी छन् ।भिडियोमा बबिन थापामगरको छायांकन र बन्दे प्रसादको सम्पादन छ । 

सम्बन्धित सामग्री

सपुतसँगको सहकार्यमा केकीले ल्याइन् ‘बोक्सीको घर’को गीत ‘बुझिन मैले’

काठमाडौं । बैशाख १४ गतेदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘बोक्सीको घर’को कथासार बुझाउने गीत ‘बुझिन मैले’ सार्वजनिक भएको छ । अभिनेत्री तथा निर्मात्री केकी अधिकारीले यो गीत गायक प्रकाश सपुतसँग मिलेर तयार गरेकी हुन् । सपुतकै शब्द रचना तथा संगीत रहेको गीतमा समीक्षा अधिकारीले स्वर दिएकी छन् । सुनिल क्षेत्रीले डान्स कोरियोग्राफी गरेको गीतको अडियो […]

भगवान भण्डारीको ‘मैले हारे अर्कैले जित्यो’ गीत सार्वजनिक

गायक भगवान भण्डारीको ‘मैले हारे अर्केले जित्यो...’ बोलको गीत सार्वजनिक भएको छ ।  भण्डारीले नयाँ गीत ‘मैले हारे अर्केले जित्यो..’  बजारमा ल्याएका हुन् । गीतमा शब्द, संगीत र लय भण्डारीको रहेको छ भने जुजु गुरुङ म्युजिक एरेन्जीङ्ग, खडक वाजुराली ध्वनी मिश्रण र गोविन्द पराजुली रेकडिष्ट रहेका छन् । यस्तै गीतको निर्माता सुशिल पगेनी र निर्देशन शंकर विशिले गरेका छन् । गीत भगवान भण्डारीको अफिसियल युट्युव च्यानलमार्फत बजारमा आएको छ ।

निराजन र पूजा अभिनत ‘मैले जानीन होला’ सार्वजनिक

गायक पुष्पन प्रधानले सार्वजनिक गर्ने मायाले भरिएका गीतहरूलाई दर्शकले निक्कै रुचाएका छन् । यसैले, पनि यी गायकका गीतहरू दर्शकका लागि प्रतीक्षामा रहन्छ ।उनै, पुष्पनको स्वरमा समावेश ‘मैले जानीन होला’ बोलको गीत सार्वजनिक गरिएको छ । आफ्नी प्रेमिकालाई माया गर्न आफूले नजाने पनि उसको खुसी कहिले नहराओस् भन्ने प्रेमीको चाहनामा रहेर यो गीत लेखिएको छ । […]

पुष्पन प्रधानले ल्याए ‘मैले जानीनँ होला’

काठमाडौं, ८ साउन । चर्चित गायक पुष्पनको स्वरमा रहेको ‘मैले जानीनँ होला’ बोलको गीत सार्वजनिक गरिएको छ । आफ्नी प्रेमिकालाई माया गर्न आफूले नजानेपनि उसको खुशी कहिले नहराओस् भन्ने प्रेमीको चाहानामा केन्द्रीत यो गीत हालसालै सार्वजजिक गरिएको हो । गीतमा सञ्जित साना सानाको शब्द तथा संगीत रहेको छ भने जोनी योन्जन तामाङको एरेन्ज र मास्टरिङ […]

प्रोफेसर मियाँको ‘मैले देखेको कतार’ सार्वजनिक

काठमाडौं । आफ्नो १५ वर्षको कतार बसाईको अनुभव समेटिएको प्राध्यापक डा.मोहम्मद रमजान अलि मियाको ‘मैले देखेको कतार’ पुस्तक सार्वजनिक भएको छ । सोमबार उपराष्ट्रपति नन्दबहादुर पुनले हरित गृह लैनचौर स्थित उपराष्ट्रपतिको कार्यालयको हातामा रहेको सभाहलमा एक भब्य कार्यक्रम बिच पुस्तक सार्वजनिक गरे । उपराष्ट्रपति पुनले पुस्तकमा लेखकले नेपाल र कतारको कुटनैतिक, आर्थिकलगायतको सम्बन्धहरु र नेपाली […] The post प्रोफेसर मियाँको ‘मैले देखेको कतार’ सार्वजनिक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

विजय गच्छदारले आफ्नो धारणा सार्वजनिक गर्दै

नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारले पार्टीको १४ औं महाधिवेशनमा आफ्नो रणनीतिबारे धारणा सार्वजनिक गर्दैछन् । बुधबार दिउँसो १ बजे तीनकुनेमा पत्रकार सम्मेलन गरेर गच्छदारले आफ्नो धारणा सार्वजनिक गर्न लागेको नेता योगेन्द्र चौधरीले रातोपाटीलाई जानकारी दिए ।  ‘मलाई गुमनाम भयो भन्ने छ । आज मैले मेरो धारणा सार्वजनिक गर्दैछु भन्नुभएको छ । उहाँले आफ्नो आगामी रणनीति सार्वजनिक गर्दै हुनुहुन्छ,’ उनी निकट नेता चौधरीले भने ।०७४ को आम चुनावअघि फोरम लोकतान्त्रिक पार्टी काँग्रेसमा समाहित

गीतिएल्बम 'सेवान्ने' सार्वजनिक

संगीतकार दिनेश ‘काजी’ बान्तावाको एकल संगीतमा गीति एल्बम ‘सेवान्ने’ र एल्बमअन्तर्गत ‘मैले फूललाई’ बोलको गीतिभिडियो सार्वजनिक भएको छ

मेचु धिमालको ‘मैले के बिगारेँ’

गायिका मेचु धिमालको नयाँ गीत ‘मैले के बिगारेँ’ सार्वजनिक भएको छ । यो गीतमा करणराज कार्कीको संगीत, लेखु सहयात्रीको शब्द छ । यो गीतको भिडियोमा पति वियोगको कथा देखाइएको छ । भिडियोमा मेचु र ज्वाला राइको अभिनय हेर्न सकिन्छ । मेचुकै कन्सेप्टमै तयार भएको भिडियोमा पेटेर पुरुङको छायांकन छ । बिष्णुहरी तिमल्सेनाको सम्पादन यो भिडियोमा […]

यस्तो छ ‘मैले रोजेको जस्तो’

गायक सन्जिब पराजुली र गायिका मेलिना राईको स्वरमा रहेको नयाँ गीत ‘मैले रोजेको जस्तो’को भिडियो सार्वजनिक भएको छ । गीतमा शिखर सन्तोषको संगीत र कैलाश नेपालको शब्द छ । शैलेन्द्र एम प्रधान ‘बाबु’को एरेन्ज रहेको गीतमा सुमन खड्काको मिक्सिङ र मास्टरिङ छ । भिडियोमा कार्टुन क्रुका सरोज अधिकारी र आश्मा विश्वकर्मासँगै मनिषा सापकोटा, रश्मी भट्ट र अर्जुन गुरु फिचर्ड छन् । काठमाडौंका विभिन्न स्थानमा छायांकन गरिएको गीतमा फराज अर्पणको छायांकन र सम्पादन, दिनसन शाहको रंग संयोजन र गणेश शाहीको निर्देशन छ ।