ओलीकाे विरोध गरेको भन्दै लिङ्देनविरुद्ध खनिए थापा

मकवापनुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ का एमाले उम्मेदवार तथा राप्रपा नेपालका अध्यक्ष कमल थापा आफ्ना पुराना सहकर्मी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनविरुद्ध आक्रामक बनेका छन्। हेटौंडा उपमहानगरपालिका वडा नम्बर १३ पदमपोखरीमा आयोजित अन्तिम चुनावी सभालाई सम्बोधन...