‘गुणस्तरीय शिक्षाका लागि शिक्षक सवल बनाउनुपर्छ’

काठमाडौँ,१९ जेठ । प्रतिनिधिसभाका सदस्य गिरिराजमणि पोखरेलले गुणस्तरीय शिक्षाका लागि शिक्षक नै सवल बनाउनुपर्ने सुझाव दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सरकारले आर्थिक वर्ष २०७९÷८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सैद्धान्ति छलफलका विषयमा उनले समतामूलक पहुँचयोग्य र गुणस्तरिय शिक्षामा बढी ध्यान दिनुपर्ने सुझाव दिएको हो । “विद्यालय शिक्षाको जिम्मा स्थानीय सरकारलाई दिने […]

सम्बन्धित सामग्री

गुल्मीमा योग शिक्षाका विद्यार्थी दीक्षित

गुल्मी । गुल्मीमा योग शिक्षाका विद्यार्थी दिक्षित भएका छन् । आइतबार गुल्मी सदरमुकाम तम्घासमा ‘सह–योग शिक्षक प्रमाण पत्र वितरण दीक्षान्त समारोह’को आयोजना गरी पतञ्जली योग समितिले विद्यार्थीहरुलाई दीक्षित गरेको हो । तम्घासको बालमन्दिरमा गत असौज ६ देखि २२ गतेसम्म १२६ घण्टा योगा गराइएको थियो । कुल ६२ जना सहभागि रहेकोमा उनीहरुलाई आइतबार दीक्षित गरिएको हो […] The post गुल्मीमा योग शिक्षाका विद्यार्थी दीक्षित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

गुणस्तरीय शिक्षाका लागि शिक्षक व्यवस्थापनामा जोड

काठमाडौँ, १३ भदौ ।  मुलुकको शिक्षा क्षेत्रको गुणस्तर विकासका लागि शिक्षकको व्यवस्थापनमा लगानी गर्नुपर्नेमा आज (बुधबार) आयोजित एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । ट्याक्सएड एलायन्स नेपालको सहकार्यमा नेपाल शिक्षक सङ्घ, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन र संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) द्वारा आज  आयोजित ‘शिक्षक व्यवस्थापन र शिक्षकमा लगानी संवाद कार्यक्रम’ का सहभागीहरुले सो कुरामा […]

शिक्षकका मुद्दा बजेटमा सम्बोधन नभएको शिक्षक सङ्गठनको गुनासो

काठमाडौं,१६ जेठ । नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले नेपाल सरकारको बजेट वक्तव्यमा आफ्ना माग र सम्झौताहरुको पालनाको सम्बोधन नभएको जनाएको छ । आज विज्ञप्ति जारी गरी संविधानको मर्मअनुसार समतामूलक, समावेशी र गुणस्तरीय सार्वजनिक शिक्षाको अधिकार उपलब्ध गराउन शिक्षाका अन्तरराष्ट्रिय प्रतिबद्धता पूरा गर्न शिक्षामा लगानी वृद्धि नभएकामा चिन्ता व्यक्त गरेको हो । विद्यालय कर्मचारी, निजी विद्यालय, तत्कालीन […]

डा.खगराज बरालको पुस्तक 'विद्यालय शिक्षा र शिक्षक व्यवस्थापन' बजारमा

काठमाण्डाै - डा. खगराज बरालको नयाँ कृति 'विद्यालय शिक्षा र शिक्षक व्यवस्थापन' बजारमा आएको छ । भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको यो पुस्तक विशेष गरी नेपालको विद्यालय शिक्षा र शिक्षक व्यवस्थापनमा केन्द्रित छ । शिक्षक व्यवस्थापनमा पनि गुरुकुल शिक्षा र आधुनिक विद्यालय शिक्षाका विभिन्न पक्षको अध्ययन विश्लेषणमा यो पुस्तक केन्द्रित रहेकाे बरालले बताउनु भएकाे छ ।  लामो समय शिक्षा प्रशासन र व्यवस्थापनमा काम गर्नुभएका बरालका विभिन्न अनुभूति समेटिएका  पुस्तकहरू बजारमा आइसकेका छन् । शिक्षा व्यवस्थापनसम्ब...

संघीय शिक्षा ऐन आएपछि शिक्षक दरबन्दीका समस्या समाधान हुने

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले सङ्घीय शिक्षा ऐन जारी हुने क्रममा रहेकाले ऐन आएसँगै शिक्षक दरबन्दी व्यवस्थापनलगायतका सवाल सम्बोधन हुने बताएका छन्। मधेस प्रदेशको ‘शिक्षा र बालश्रम’ विषयमा सिकाइ आदानप्रदानका लागि शिक्षा पत्रकार समाज र आसमान नेपालले आज आयोजना गरेको राष्ट्रियस्तरको कार्यक्रममा सचिव सुवेदीले उक्त ऐन नआउँदा पनि शिक्षाका काम […]

नेताहरुको थोत्रो बुद्धि नभत्किएसम्म शिक्षक सुध्रिदैनन्

स्थानीय तहको चुनावको सरगर्मी बढे पनि शिक्षाका बारेमा चिन्तन हुन छाडेको छ । शिक्षा सुधार्ने जिम्मा पाएका नेताहरु, कर्मचारी, शिक्षक र विद्यार्थी एक अर्कालाई दोषी देखाउन मात्रै अभ्यस्त छन् । संघीयताअनुसार संविधानले स्थानीय तहलाई विद्यालय शिक्षा सञ्चालनको अधिकार दिएको छ । तर स्थानीय तहका जनप्रतिनिधि र पदका उम्मेद्वारले पनि शिक्षालाई पर्याप्त रुपमा ध्यान दिएको पाइँदैन […]

शिक्षक महासंघले भोटको राजनीति गर्यो : शिक्षाविद् कोइराला

शिक्षक महासंघले भोटको राजनीति गरेको शिक्षाविद् डा.विद्यानाथ कोइरालाले आरोप लगाएका छन् । मंगलबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले गरेको ‘शिक्षामा राज्यको लगानी’ अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले शिक्षक महासंघले शिक्षकलाई संघिय सरकार अन्तर्गत राख्नुपर्छ भन्नु नै भोटको राजनीति रहेको बताए । त्यस्तै उनले सर्वहारालाई निःशुल्क शिक्षा र अनिवार्य शिक्षाका लागि स्थानीय निकायले घर–घरबाट केटाकेटी विद्यालय गए वा नगएको हेर्नुपर्ने बताएका छन् । सरकारले सामुदायिक विद्य

आज विश्व शिक्षक दिवस मनाँईदै

काठमाडौं । आज विश्व शिक्षक दिवस । गुणस्तरीय शिक्षाका लागि योगदान गर्ने शिक्षकका सम्मानमा हरेक बर्ष अक्टोबर ५ मा शिक्षक दिवस मनाइने गरिन्छ । संयुक्त राष्ट्र संघको आह्वानमा १९९४ देखि विश्व शिक्षक दिवस मनाउन थालिएको हो । यो बर्ष ‘शैक्षिक सुधारको केन्द्रमा शिक्षक’ नाराका साथ दिवस मनाइँदैछ । शिक्षकको सेवा, सुविधा सम्बन्धमा सन् १९६६ को […]

रोकियो शिक्षक भर्ना

नयाँ सरकार गठन भएको अढाइ महिना पुगिसक्दा पनि शिक्षामन्त्रीको नियुक्ति हुन नसक्दा शिक्षाका दर्जनभन्दा बढी ऐन, नियमावली र कार्यविधि पास हुन सकेको छैन । त्यसको प्रत्यक्ष असर शिक्षा क्षेत्रको नीति निर्माणमा पुगेको छ ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले शिक्षालाई प्राथमिकतामा राख्न नसक्दा सबै काम अलपत्र परेको छ । शिक्षा मन्त्रालयका उच्च अधिकारीका अनुसार मन्त्री नहुँदा शिक्षक सेवा आयोगको नियमावलीसमेत स्वीकृत हुन सकेको छैन । आयोगका सदस्य&ndash