काठमाडौँ, १३ भदौ । मुलुकको शिक्षा क्षेत्रको गुणस्तर विकासका लागि शिक्षकको व्यवस्थापनमा लगानी गर्नुपर्नेमा आज (बुधबार) आयोजित एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । ट्याक्सएड एलायन्स नेपालको सहकार्यमा नेपाल शिक्षक सङ्घ, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन र संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) द्वारा आज आयोजित ‘शिक्षक व्यवस्थापन र शिक्षकमा लगानी संवाद कार्यक्रम’ का सहभागीहरुले सो कुरामा […]