तालिबान शासक महिला र युवतीहरूमाथिको दमन बढाउँदै

अन्तरराष्ट्रिय समुदायसँग आफ्नो सरकारलाई मान्यता दिन र सहयोग गर्न बारम्बार आह्वान गरिरहेको तालिबान शासनले अफगान महिला र युवतीहरूमाथिको दमन बढाइरहेको छ । “तालिवानका दमनकारी एवम् गैरजिम्मेवारपूर्ण गतिविधिले उ विकासका निम्ति अन्तरराष्ट्रिय जगत्सँग संलग्न हुन र साझेदारी गर्न नइच्छुक रहेको सङ्केत गर्छ,” ह्युमन राइट्स वाचका महिला अधिकार निर्देशकलाई उद्धृत गर्दै खामा प्रेसले जनाएको छ । अफगानिस्तानका …

सम्बन्धित सामग्री

तालिबान सरकारलाई राष्ट्रसंघको आग्रह– महिलालाई शिक्षामा वञ्चित नगर्नु

संयुक्त राष्ट्रसंघ,पुस १३ । तालिबान सरकारले यहाँका महिला तथा किशोरीहरुलाई विश्वविद्यालय जान प्रतिबन्ध गरेको विषयमा विश्वव्यापी रुपमा नै विरोध भइरहेका बेला संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले पनि आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले अफगानिस्तानको तालिबान सरकारको गरेको यो निर्णय तुरुन्त सच्याउनुपर्ने र उसका कारणले महिलाले अधिकार नपाउन अवस्थाको तत्कालै अन्त्य हुनुपर्ने […]

तालिबान सरकारलाई राष्ट्रसंघको आग्रह- महिलालाई शिक्षामा वञ्चित नगर्नु

तालिबान सरकारले यहाँका महिला तथा किशोरीहरुलाई विश्वविद्यालय जान प्रतिबन्ध गरेको विषयमा विश्वव्यापी रुपमा नै विरोध भइरहेका बेला संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले पनि आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले अफगानिस्तानको तालिबान सरकारको गरेको यो निर्णय तुरुन्त सच्याउनुपर्ने र उसका कारणले महिलाले अधिकार नपाउन अवस्थाको तत्कालै अन्त्य हुनुपर्ने बताएको छ । शिक्षामा […]

तालिबान सरकारले महिलालाई विश्वविद्यालय जान प्रतिबन्ध गरेकामा दुःख व्यक्त

संयुक्त राष्ट्रसङ्घ, ६ पुस । तालिबान सरकारले यहाँका महिला तथा किशोरीहरुलाई विद्यालय विश्वविद्यालय जान प्रतिबन्ध गरेको घटनाले आफू स्तब्ध भएको संयुक्त राष्ट्रसङ्घीय एक अधिकारीले बताएका छन् । अफगानिस्तानका लागि एक संयुक्त राष्ट्रसंघीय उच्च अधिकारीले सो कुरा बताएको हो ।उनले भनेका छन्– अफगानिस्तानको तालिबान सरकारको यो निर्णयले मलाई दुःख लागेको छ, म स्तब्ध भएको छु । […]

तालिबान सरकारले महिलालाई विश्वविद्यालय जान प्रतिबन्ध गरेकामा दुःख व्यक्त

तालिबान सरकारले यहाँका महिला तथा किशोरीहरुलाई विद्यालय विश्वविद्यालय जान प्रतिबन्ध गरेको घटनाले आफू स्तब्ध भएको संयुक्त राष्ट्रसङ्घीय एक अधिकारीले बताउनुभएको छ । अफगानिस्तानका लागि एक संयुक्त राष्ट्रसंघीय उच्च अधिकारीले सो कुरा बताउनुभएको हो ।उहाँले भन्नुभएको छ– अफगानिस्तानको तालिबान सरकारको यो निर्णयले मलाई दुःख लागेको छ, म स्तब्ध भएको छु । आज सो समाचार देशव्यापी रुपमा […]

अफगानिस्तानमा तालिबान सत्ताको एक वर्ष पूरा

अफगानिस्तानमा तालिबान विद्रोहीले सत्तापलट गरेको एक वर्ष पूरा भएको छ । गत वर्षको १५ अगस्टमा तालिबानले सत्ता कब्जा गरेको थियो । तालिबानले अफगानिस्तानमा आफ्नो सत्तामा फर्केको पहिलो वर्षगाँठ सोमबार राष्ट्रिय बिदाको साथ मनाएको छ । तर, धेरैले महिला अधिकार कटौती भएको र मानवीय संकट झनै बिग्रिएको अशान्त वर्षको रूपमा हेरेका छन् ।ठ्याक्कै एक वर्षअघि कट्टरपन्थी इस्लामवादीहरूले काबुल कब्जा गरेपछि सरकारी सेना विरुद्धको राष्ट्रव्यापी आक्रमणले अमेरिकी नेतृत्वको २० वर्ष लामो सैन्य हस्तक्षेपको अन्त्य गरेका थिए ।&

अफगानिस्तानमा तालिबान सरकारले महिला मन्त्रालय हटायाे ​

काठमाण्डाै – अफगानिस्तानमा तालिबानले महिला मन्त्रालय हटाएर त्यसको साटो कडा धार्मिक मान्यताहरू कार्यान्वयन गराउने निकाय स्थापना गरेको छ । तालिबानले महिला मन्त्रालयको नाम मेटेर सदाचार र दुष्कर्म मन्त्रालयको नाम राखेको बीबीसीले जनाएको छ । सदाचार र दुष्कर्म मन्त्रालयले सन् १९९० को दशकताका तालिबान शासन अवधिमा कठोर इस्लामिक नियमहरू पालना गराउनुका साथै महिलामाथि कडा प्रतिबन्धहरू लगाएको थियो । त्यति बेलाको जस्तै व्यवहार भोग्नुपर्ने महिलाहरूको चिन्ताका बीच तालिबानले उही नामको मन्त्रालय स्थापना गरेको हो । महिला कर्मचारी कार्...

महिला एंकरसँग तालिबान नेताहरूले गरे कुरा, साँँच्चै भएछ लचक ?

तालिबानले अफगानिस्तानको सत्ता हात पारेपछि आफूहरूको शासनमा महिला अधिकारको रक्षा गर्ने बताएका छन् ।  महिलाहरूलाई घरबाट बाहिर निस्कन दिने र काम गर्ने अनुमति पनि दिइएको उसले बताएको छ ।  यसपटक तालिबानले संसारको नजरमा आफ्नो फरक छवि प्रस्तुत गर्न खोजेको देखिन्छ ।  अफगानिस्तानमा लोकप्रिय टीभी च्यानल टोलो न्युजको स्टुडियोमा तालिबान नेताले महिला एंकरका प्रश्नहरूको जवाफ दिएका छन् । न्युज च्यानलका प्रमुखले प्रश्न सोध्ने महिलाको तस्वीर पोस्ट गरेका छन् ।  तालिबान यसपालि सत्तामा कायम रहनका लागि आतुर देखिए...

महिला अधिकारको सम्मान गर्ने तालिबानको वचन

काठमाण्डाै – अफगानिस्तानको तालिबान विद्रोही समूहले महिला अधिकारको सम्मान गर्ने वचन दिएको छ । आफ्ना लडाकुहरूले महिला र प्रेस अधिकारको सम्मान गर्ने तालिबानका प्रवक्ताले वचन दिनुभएको हो । अफगानिस्तानमा सत्ता हस्तान्तरणको तयारी भइरहँदा तालिबान प्रवक्ता सुहाइल साहिनले बताउनुभएको हो ।  अफगानिस्तानमा तालिबान तीव्र गतिमा अघि बढ्दै गर्दा नियन्त्रण बढ्दै गर्दा त्यहाँका महिलाहरूका लागि के अर्थ हुन सक्छ भन्नेबारेमा चिन्ता बढेको छ । तालिबानले मात्र १० दिनमा पूरै अफगानिस्तान आफ्नो नियन्त्रणमा लिएको हो ।  यसअघि सन् ...