आइसल्याण्डले बनायो कीर्तिमान, विश्वकपमा छनौट हुने सबैभन्दा सानो देश

असोज २४ – आइसल्याण्ड आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलमा स्थान बनाउन सफल भएको छ । युरोपियन क्षेत्रको समूह ‘आई’ मा रहेको आइसल्याण्ड...

सम्बन्धित सामग्री

सोमबार पनि कसैलाई परेन पावरबल ज्याकपट, अब १ दशमलव २ बिलियन डलर

अमेरिकाको पावरबल ज्याकपट लोटरी सोमबार पनि कसैलाई परेन । छनौट भएका नम्बरहरु १३, १९, ३६, ३९ र ५९ एवं रेड पावरबल नम्बर १३ कसैलाई पनि परेन । अब यो १ दशमलव २ बिलियन डलर पुगेको छ । यो पावरबल लोटरी इतिहासमै सबैभन्दा दोश्रो ठूलो पावरबल लोटरी हो । सन् २०१६ को जनवरी १३ मा सबैभन्दा […]

यी हुन् १ बिलियनको पावरबलका लागि छानिएका नम्बर, कतै तपाईलाई त परेन ?

अमेरिकाको १ बिलियन डलरको पावरबल लोटरी सोमबार खोलिएको छ । जसमा छनौट भएका नम्बरहरु १३, १९, ३६, ३९ र ५९ रहेका छन् भने रेड पावरबल नम्बर पनि १३ नै रहेको छ । कसैलाई परे नपरेको अझै थाहा हुन सकेको छैन । यो पावरबल लोटरी इतिहासमै सबैभन्दा दोश्रो ठूलो पावरबल लोटरी हो । सन् २०१६ को […]

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा बैतडीका ५८ विद्यालय छनौट

बैतडी : राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि बैतडीका ५८ विद्यालय छनोट भएका छन्। उक्त कार्यक्रमका लागि आवेदन दिएका २ सय २१ विद्यालयमध्ये ५८ विद्यालय छनौट भएका शिक्षा विकास तथा समन्वय इकाई बैतडीका सूचना अधिकारी पुष्करराज शर्माले जानकारी दिए।आइसिटी ल्याब स्थापना, २ कोठे र ४ कोठे भवन निर्माणका लागि ५८ विद्यालय छनोटमा परेका हुन्। चालु आर्थिक वर्षमा बैतडीका २१ वटा विद्यालयमा आइसिटी ल्याब स्थापना हुने छ भने ३७ वटा विद्यालयमा दुई तथा चार कोठे भवन निर्माण हुनेछ।उक्त कार्यक्रममा सबैभन्दा बढी पुर

६४ वर्षपछि विश्वकपमा छनौट भयो वेल्स, युक्रेन स्तब्ध

वेल्स कतारमा हुने विश्वकपको लागि छनौट भएको छ । विश्वकप छनौट अन्तर्गत आज भएको प्लेअफमा युक्रेनलाई १-० गोल अन्तरले पराजित गर्दै वेल्सले विश्वकपमा स्थान पक्का गरेको हो ।खेलमा युक्रेनका एन्ड्री यार्मोलेन्कोले ३४ औ मिनेट गरेको आत्मघाती गोल नै निर्णायक बन्यो । वेल्सका कप्तान ग्यारेथ बेलले फ्रि किकमा प्रहार गरेको गोल क्लियर गर्ने क्रममा एन्ड्री यार्मोलेन्कोबाट आत्माघाती गोल गर्न पुगेका थिए। यस संगै अब वेल्स विश्वकपको समुहमा इंग्ल्याण्ड, इरान र संयुक्त राज्य अमेरिकासँगै समूह बी मा सामेल हुनेछ। यस अघि वेल्सले सन् १९५८ मा विश्वकप खेलेको थियो । आजको जित संगै वेल्सले ६४ वर्षपछि विश्वकपमा फर्केर दुई विश्वकप खेलेको सबैभन्दा लामो अन्तरको कीर्तिमान तोडेको छ । यस अघि इजिप्ट र नर्वेको नाममा यो रेकर्ड थियो , जो ५६ वर्षपछि विश्वकपमा छनौट भएका थिए।वेल्सले गत मार्चमा विश्वकप छनोटमा अस्ट्रियालाई हराएको थियो र युक्रेनमा रूसको आक्रमणको बीचमा आफ्नो प्रतिद्वन्द्वी खोज्न दुई महिना भन्दा बढी कुर्नुपरेको थियो। युक्रेनले भने स्कटल्याण्ड लाई ३-१ गोल अन्तरले पराजित गर्दै प्ले अफमा स्थान पक्का गरेको थियो । युक्रेनको लागि आजको खेल भावनात्मक रुपले पनि महत्वपूर्ण थियो । युद्दग्रस्त रहेको अवस्थामा आज जित निकाल्दै युक्रेनको टोली आफ्नो देशलाई फुटबल मार्फत खुसि दिने लक्ष्यमा थियो । साथै २००६ पछि पहिलो पटक विश्वकपमा छनौट हुने लक्ष्यमा थियो । तर आत्मघाती गोलले युक्रेन स्तब्ध बन्यो। विश्वकपको मुख्य प्रतियोगिता २१ नोभेम्बर २०२२ देखि १८ डिसेम्बर २०२२ सम्म कतारमा हुने छ। अरब देशमा पहिलो पटक विश्वकप हुन लागेकोहो भने एसियामा विश्वकप हुन लागेको यो दोस्रो पटक हो । साथै जाडोयाममा विश्वकप हुन लागेको यो पहिलो पटक हो । कतारको तापक्रमलाई मध्य नजर गर्दै जाडोयाममा विश्वकप हुन लागेको हो ।

विश्वको सबैभन्दा खुशी देश फिनल्यान्ड, नेपाल कति नम्बरमा ?

फिनल्यान्ड फेरि एक पटक विश्वकै सबैभन्दा खुशी देश साबित भएको छ । वल्र्ड ह्याप्पिनेस रिपोर्ट २०२२ ले फिनल्यान्डलाई विश्वकै सर्वाधिक खुशी देश घोषित भएको हो । वल्र्ड ह्याप्पिनेस रिपोर्टको सूचीमा फिनल्यान्ड लगातार पाँचौँ पटक संसारकै सबैभन्दा खुशी देश बन्न सफल भएको हो । प्रतिव्यक्ति वास्तविक जीडीपी, सामाजिक समर्थन, स्वस्थ औषत आयु, जीवन छनौट गर्ने स्वतन्त्रता, उदारता र भ्रष्टाचारको धारणाहरु जस्ता विभिन्न तत्वहरुका आधारमा विश्व खुशी प्रतिवेदनले सामान्यतया १५० देशहरुलाई क्रमबद्ध गर्दछ ।सूचीमा डेनमार

काभ्रेमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम : ५८ विद्यालय छनौट

काभ्रेपलाञ्चोक, ५ फागुन। राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत काभ्रे ५८ विद्यालय छनोट भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलका अध्यक्षतामा यसै साताको बैठकले उक्त कार्यक्रममा देशभरका चार हजार १५७ मध्ये जिल्लाको ५८ विद्यालय छनोटमा परेको हुन् । छनोट गरिएकामा पनि १३ स्थानीय तहमध्ये सबैभन्दा बढी मण्डनदेउपुर नगरपालिकामा नौ विद्यालय परेका छन् । यस्तै शिक्षा […]

अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक ३७ खेलमा अपराजित रहने टिम बन्यो इटाली

इटाली अन्तर्राष्ट्रिय फुटबलमा लगातार सबैभन्दा धेरै खेलमा अपराजित रहने टिम बनेको छ । इटाली पछिल्ला ३७ खेलमा अपराजित छ । युरोपियन क्षेत्रको विश्वकप छनौट अन्तर्गत बुधबार राति भएको खेलमा लिथुवानियालाई ५–० ले पराजित गर्दै इटालीले कीर्तिमान आफ्नो नाममा लेखाएको हो । युरोपियन च्याम्पियन इटाली पछिल्लो तीन वर्षदेखि अपराजित छ । पछिल्लोपटक सन् २०१८ को सेप्टेम्बर […]