पोखराको तोरीपानीबाटै पुनः थालियो पाराग्लाइडिङ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै तोरीपानीबाट बन्द गरिएको पाराग्लाडिङ उडान नौ महिनापछि पुनः पोखरा–१८ तोरीपानीमै फर्किएको हो ।...

सम्बन्धित सामग्री

चार देशका पाइलटलाई पाराग्लाइडिङ तालिम

उदयपुरको बेलका नगरपालिकामा अन्तर्राष्ट्रियस्तरको पाराग्लाइडिङ तालिम सम्पन्न भएको छ।

चार देशका पाइलटलाई पाराग्लाइडिङ तालिम

उदयपुरको बेलका नगरपालिकामा अन्तर्राष्ट्रियस्तरको पाराग्लाइडिङ तालिम सम्पन्न भएको छ।

वनमन्त्री महतो आलेकै बाटोमा

सरकारले राष्ट्रिय निकुञ्जभित्र होटल, लज, केबुलकार, जलविद्यत् गृह, रिसोर्ट, पाराग्लाइडिङ लगायतका पर्यटकीय पूर्वाधार बनाउनका लागि अनुमति दिने उद्देश्यले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु नियमावलीलाई परिमार्जन गर्न लागेको छ।...

१५ हजार फिटबाट  ‘स्काई डाइभ’ गरेको छु

मैले नेपालमा पाराग्लाइडिङ, रक क्लाइम्बिङ, हर्स राइड, बन्जी जम्प, जिपलाइन, र्‍याफ्टिङ, क्यानोनिङ र स्काई डाइभ गरिसकेको छु । दुबईबाट स्काई डाइभका पाइलट झिकाई तालिम लिएर पोखराको पामेमा १५ हजार फिटमाथिबाट जम्प...

पाराग्लाइडिङ दुर्घटना हुँदा खेलाडीको मृत्यु

काठमाडौं । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पाराग्लाइडिङ प्रतिस्पर्धामा एक खेलाडीको मृत्यु भएको छ । नवौं खेलकुदमा पहिलो पटक समावेश गरिएको पाराग्लाइडिङको क्रसकन्ट्री प्रतिस्पर्धामा निसिम थापाको दुर्घटनामा परेर निधन भएको हो । सराङकोटमा जारी पाराग्लाइडिङमा त्रिभुवन आर्मी क्लबबाट सहभागी कास्कीका २६ बर्षीय थापा एक सय मिटर माथिबाट जमिनमा खसेका थिए । घाइते थापालाई उपचारका लागि […]

जथाभावी पाराग्लाइडिङ उडाए लाइसेन्स खारेज

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले अनधिकृत पाराग्लाइडिङ उडान नगर्न सचेत गराएको छ । प्राधिकरणअन्तर्गतको फलाइट सेफ्टी स्टान्डर्डस् विभागले सोमबार एक सूचना प्रकाशित गर्दै तोकिएभन्दा बाहेकका क्षेत्रमा अनुमतिबेगर उडान नगर्न सचेत गराएको हो । त्यस्तो गरेको पाइए सम्बन्धित पाराग्लाइडिङ कम्पनीको सञ्चालन प्रमाणपत्र र उडान गर्ने पाराग्लाइडिङ पाइलटको लाइसेन्स निलम्बन वा खारेजीसम्मको कारबाही...

कश्मीरको श्रीनगरमा पाराग्लाइडिङ सुरु

काठमाडौं– पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले कश्मीरको श्रीनगरमा साहसिक पाराग्लाइडिङको सुरुवात गरिएको छ । निजी पाराग्लाइडिङ कम्पनीसँगको सहकार्यमा कश्मीर पर्यटन विभागले श्रीनगरमा पाराग्लाइडिङको सुरुवात गरेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । पाराग्लाइडिङ श्रीनगर नजिकै रहेको अष्टन्मार्गबाट सुरु भएर चाँदपोरामा अवतरण हुने बताइएको छ । २ हजार फिट उचाईको पाराग्लाइडिङले सो क्षेत्रमा पर्यटकको आगामनमा वृद्धि हुने […]

पाराग्लाइडिङ सिक्ने क्रममा खसेर एक युवती घाइते

काठमाडौँ- पाराग्लाइडिङ सिक्ने क्रममा खसेर स्याङ्जामा एक युवती घाइते भएकी छन् । शुक्रबार दिउँसो १२:५० बजे भीरकोट नगरपालिका–८ स्वरेक मैदानमा पाराग्लाइडिङ सिक्ने क्रममा खसेर स्थानीय १९ वर्षीया लक्ष्मी अर्याल घाइते भएकी जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता रवीन्द्र खनालले बताएका छन्। उनका अनुसार पाराग्लाइडिङबाट खसेकी युवतीको टाउको र खुट्टामा चोट लागेको छ । घाइतेलाई उद्धार गरी […]

पोखरामा पाराग्लाइडिङ प्रतियोगिता शुरु

पाराग्लाइडिङ व्यवसायीको छाता संस्था नेपाल हवाई खेलकुद संस्था (ना) को आयोजनामा पोखरामा २० औँ नेपाल खुला पाराग्लाइडिङ प्रतियोगिता शुरु भएको छ ।