पोखरामा पाराग्लाइडिङ प्रतियोगिता शुरु

पाराग्लाइडिङ व्यवसायीको छाता संस्था नेपाल हवाई खेलकुद संस्था (ना) को आयोजनामा पोखरामा २० औँ नेपाल खुला पाराग्लाइडिङ प्रतियोगिता शुरु भएको छ ।

सम्बन्धित सामग्री

पाराग्लाइडिङको नयाँ गन्तव्य धुलिखेल र फुल्चोकी

२० पुस, काभ्रेपलाञ्चोक । साहसिक खेल-पर्यटनका रुपमा रहेको पाराग्लाइडिङमा उडेर मज्जा लिने युवायुवती बढ्दैछन् । कास्कीको पोखरामा सुरुआत गरिएको पाराग्लाइडिङ उडान नेपालका विभिन्न क्षेत्रमा विस्तार हुँदैछ । सङ्घीय राजधानी काडमाडौँबाट जम्मा ३० किलोमिटर नजिकको जिल्ला काभ्रेपलाञ्चोक अहिले पाराग्लाइडिङको गन्तव्यका रुपमा विकसित भएको छ । काभ्रेपलाञ्चोकको दुई पर्यटकीय स्थान फुल्चोकी र धुलिखेलमा यसको व्यावसायिक उडान थालिएको […]

पोखरामा पाँच महिनापछि पाराग्लाईडिङ खुला हुँदै

काठमाडौँ । कोरोना संक्रमणका कारण पोखरामा ५ महिनादेखि रोकिएको पाराग्लाइडिङ उडान खुला गर्ने तयारी गरिएको छ । उडानका लागि सम्पूर्ण कम्पनीले उडान उपकरण जाँच गरेको र टेस्ट फ्लाइट पनि भएकाले एक–दुई दिनभित्रै व्यावसायिक उडान थालिने नेपाल हवाई खेलकुद संस्था, पोखराले जनाएको छ । उडानसँग आबद्ध २०० व्यक्तिलाई प्याराग्लाइडिङ सुरक्षा तथा सचेतना अभिवृद्धिसम्बन्धी प्रशिक्षण दिइएको संस्थाले […]

पाराग्लाइडिङ टिमलाई पोखरामा स्वागत गरिने

इण्डोनेसियामा हालै सम्पन्न १८ औँं एशियाली खेलकूदमा रजत पदक विजेता पाराग्लाइडिङ टिमलाई भोलि मङ्गलबार गण्डकी प्रदेशको राजधानी पोखरामा भव्य स्वागत गरिने भएको छ ।