परम्परागत सीप सिकाउँदै विद्यालय

व्यास नगरपालिका–५ पाटनमा रहेको पराशर माध्यमिक विद्यालयले लोपोन्मुख परम्परागत सीप सिकाई रहेको छ । सो विद्यालयले परम्परागत सीप अन्तर्गत सालको पातको दुना तथा टपरी बुन्ने सीप प्रदान गरिरहेको छ । जोस, जाँगरका साथ विद्यार्थी पनि सिकिरहेका छन् ।

सम्बन्धित सामग्री

परम्परागत सीप सिकेर आत्मनिर्भर

उत्तरी धादिङ भौगोलिक विविधताले भरीपूर्ण हिमाली क्षेत्र हो । यी क्षेत्र सडक सञ्जालदेखि निकै पर छ । त्यसकारण पनि बालबालिकाहरु गाँउमै पठनपाठन गर्छन् । उनीहरु पठनपाठन मात्र गर्दैनन्, विद्यालय समय अघिपछि घरायसी काम, लेखपढ र नगद आर्जनका लागि थुन्से डाला बुन्छन् । स्कुल जानु जस्तै थुन्से डाला बुन्नु बालबालिकाको दैनिकी हो । उनीहरु स्कुल समय […]

विद्यार्थीलाई परम्परागत सीप सिकाउँदै विद्यालय

तनहुँको एक सामुदायिक विद्यालयले विद्यार्थीलाई लोपोन्मूख परम्परागत जीवन उपयोगी सीप सिकाइरहेको छ । यस्तो सीप सिकाउने विद्यालयमा म्याग्दे गाउँपालिका–१ मानहुँ स्थित विजय आधारभूत विद्यालय रहेको छ । सो विद्यालयले परम्परागत सीप अन्तर्गत हाल गुन्द्री बुन्ने सीप प्रदान गरिरहेको छ । स्थानीय रितिमाया थापा मगरले सीप सिकाईरहनु भएको छ । जोस, जाँगरका साथ विद्यार्थी पनि सिकिरहेका छन् ।