परम्परागत सीप सिकेर आत्मनिर्भर

उत्तरी धादिङ भौगोलिक विविधताले भरीपूर्ण हिमाली क्षेत्र हो । यी क्षेत्र सडक सञ्जालदेखि निकै पर छ । त्यसकारण पनि बालबालिकाहरु गाँउमै पठनपाठन गर्छन् । उनीहरु पठनपाठन मात्र गर्दैनन्, विद्यालय समय अघिपछि घरायसी काम, लेखपढ र नगद आर्जनका लागि थुन्से डाला बुन्छन् । स्कुल जानु जस्तै थुन्से डाला बुन्नु बालबालिकाको दैनिकी हो । उनीहरु स्कुल समय […]