नेपालमा ‘कमजोर’ व्यापार गर्दा ‘ब्रह्मास्त्र’लाई विश्वभरबाट ३०० करोड भारु

काठमाडौं । रणवीर कपुर र आलिया भट्ट स्टारर बलिउड फिल्म ‘ब्रह्मास्त्र’ले नेपाली बक्स अफिसमा पहिलो साता अनुमानित साढे २ करोड रुपैयाँ ग्रस व्यापार गरेको छ । हाइप र स्टार कलाकार भएको फिल्मको यो व्यापार औसतभन्दा निकै कम हो । रणवीरकै अघिल्लो फिल्म ‘सञ्जु’ले नेपाली बक्स अफिसमा पहिलो साता यो भन्दा उच्च कमाइ गरेको थियो । […]

सम्बन्धित सामग्री

‘एनिमल’ले शाहरुखको ‘पठान’लाई उछिन्यो

काठमाडौं – रणवीर कपुर स्टारर ‘एनिमल’ले प्रदर्शनको तीन दिनमा भारतीय बक्स अफिसमा २०१.७६ करोड भारु नेट कमाइ गरेको छ । बलिउड व्यापार विश्लेषक तरण आदर्शका अनुसार फिल्मले तीन दिनमा हिन्दी संस्करणमा १७६.५८ करोड भारु र दक्षिण भारतीय भाषामा २५.१८ करोड भारु नेट कमाएको हो । हिन्दी संस्करणमा मात्र फिल्मले शुक्रबार ५४।७५ करोड, शनिबार ५८.३७ करोड […]

भारतमा ‘एनिमल’ले तीनदिने कमाइमा शाहरुखको ‘पठान’लाई उछिन्यो

काठमाडौं । रणवीर कपुर स्टारर ‘एनिमल’ले प्रदर्शनको तीन दिनमा भारतीय बक्स अफिसमा २०१.७६ करोड भारु नेट कमाइ गरेको छ । बलिउड व्यापार विश्लेषक तरण आदर्शका अनुसार फिल्मले तीन दिनमा हिन्दी संस्करणमा १७६.५८ करोड भारु र दक्षिण भारतीय भाषामा २५.१८ करोड भारु नेट कमाएको हो । हिन्दी संस्करणमा मात्र फिल्मले शुक्रबार ५४.७५ करोड, शनिबार ५८.३७ करोड […]

भारतमा सबैभन्दा छिटो ५०० करोड कमाउने हिन्दी फिल्मको रेकर्ड राख्दै ‘गदर २’

काठमाडौं । सनी देओल स्टारर ‘गदर २’ ले आइतबार भारतीय बक्स अफिसमा सबैभन्दा छिटो ५०० करोड भारु कमाउने कीर्तिमान रच्दैछ । प्रदर्शनको २४ औं दिन आइतबार फिल्मले उक्त उपलब्धि हासिल गर्न लागेको बलिउड व्यापार समीक्षक तरण आदर्शले जनाएका छन् । ५०० करोड भारु कमाउन शाहरुख खान स्टारर ‘पठान’लाई २८ दिन लागेको थियो भने ‘बाहुबली २’ […]

१०० करोड कमाइ गरिसकेको ‘दसारा’ अब नेटफ्लिक्समा

दक्षिण भारतीय फिल्म ‘दसारा’ १०० करोड क्लबमा प्रवेश गरिसकेको छ। गत मार्च ३० मा प्रदर्शन भएको यस फिल्मले विश्वभरबाट सय करोड भारु कमाएको हो। ‘दसारा’सँगै अजय देवगनको ‘भोला’ पनि हलमा प्रदर्शनरत छ। हलमा राम्रै व्यापार गरेसँगै नानी र कीर्ति सुरेशको मुख्य भूमिका रहेको ‘दसारा’ अब ओटीटीमा प्लेटफर्ममा आउँदैछ। नेटफ्लिक्सले ‘दसारा’को…

दुई सय करोड क्लबमा दृश्यम २

अजय देवगन स्टारर दृश्यम २ ले १० दिनभित्रै दुई सय तीन करोड भारुको व्यापार गरेको छ । फिल्मले आइतबार १७ करोड भारु कमायो ।  यससँगै यस वर्ष सबैभन्दा धेरै कमाउने हिन्दी फिल्मको...

'प्रेमगीत ३' ले दुई दिनमा कमायो १४ करोड ६ लाख रुपैयाँ

‘प्रेमगीत ३’ को हिन्दी र नेपाली भर्सनले हालसम्म ८ करोड ७९ लाख भारतीय रुपैयाँ कलेक्सन गरेको छ। गत शुक्रवारदेखि रिलिज भएको यस फिल्मले विश्वभरबाट दुईदिनमा ८.७९ करोड भारु अर्थात १४ करोड ६ लाख नेपाली रुपैयाँको व्यापार गर्न सफल भएको हो। फिल्मले सबैतिरबाट शुक्रवार  ४.८४ करोड भारतीय रुपैयाँ र शनिवमर ३.९५ करोड भारतीय…

‘ब्रह्मास्त्र’ ले प्रदर्शनको सात दिनमै कमायो ३०० करोड भारु

रणवीर कपुर र आलिया भट्ट अभिनित फिल्म ‘ब्रह्मास्त्र’ले प्रदर्शनमा आएको एक सातामा ३०० करोड भारु कमाई गरेको छ । यसमा भारतमा मात्र १६९ करोड भारु कमाई भएको हो ।    यो फिल्म ‘३०० करोड क्लब’ मा प्रवेश गर्ने आलियाको पहिलो र रणवीरको तेस्रो फिल्म हो ।कमाइमा आइरहेको गिरावट ‘ब्रह्मास्त्र’ले रिलिजको सातौं दिन भारतका सबै भाषामा १० करोड भारु कमाउँदा हिन्दी संस्करणबाट ९ करोड भारु कमाई भयो । विश्वभरको बक्स अफिसमा भने फिल्मले १५ करोड भारु व्यापार गरेको छ । योसँगै

बलिउड फिल्म ‘ब्रह्मास्त्र’ले दुई दिनमै कमायो १६० करोड भारु

रणवीर कपुर र आलिया भट्टको प्रमुख अभिनय रहेको हिन्दी फिल्म ‘ब्रह्मास्त्र’ले बक्स अफिसमा पहिलो दिनदेखि नै कमाइको हिसाबले कीर्तिमान बनाएको छ । शुक्रबार प्रदर्शनमा आएको फिल्मले पहिलो दिन विश्वभर ७५ करोड भारु कमाएको फिल्मका निर्माता करण जोहरले बताए । दोस्रो दिन अर्थात शनिबार फिल्मको व्यापार पहिलो दिनभन्दा बढी अर्थात ८५ करोड भारुको गरेको बताइएको छ । योसँगै फिल्मले दुई दिनमै १६० करोड कमाई गरेको छ भने फिल्म कोरोना महामारी शुरु भएपछि पहिलो दिनमा सबैभन्दा धेरै कमाई गर्ने हिन्दी फिल्म पनि

‘कश्मीर फाइल्स’ २०० करोड क्लबमा

काठमाडौं । ‘द कश्मीर फाइल्स’ कोरोना महामारीयताकै सर्वाधिक कमाइ गर्ने बलिउड फिल्म बनेको छ । व्यापार विश्लेषक तरण आदर्शका अनुसार विवेक अग्निहोत्री निर्देशित फिल्म बुधबार २०० सय करोड भारु क्लबमा प्रवेश गरेको छ । दोस्रो साताको बुधबार मात्रै फिल्मले १०.०३ करोड भारु कमाएको छ । शुक्रबार १९.१५ करोड, शनिबार २४.८० करोड, आइतबार २६.२० करोड, सोमबार […]

भारू ७ सय करोड लगानी थप्दै हिरो इलेक्ट्रिक

हिरो विद्युतीय सवारीले सन् २०२५ सम्ममा आफ्नो व्यापार विस्तार गर्दैछ। यसको लागि कम्पनीले भारु ७ सय करोड लगानी गर्ने घोषणा गरेको छ।