'प्रेमगीत ३' ले दुई दिनमा कमायो १४ करोड ६ लाख रुपैयाँ

‘प्रेमगीत ३’ को हिन्दी र नेपाली भर्सनले हालसम्म ८ करोड ७९ लाख भारतीय रुपैयाँ कलेक्सन गरेको छ। गत शुक्रवारदेखि रिलिज भएको यस फिल्मले विश्वभरबाट दुईदिनमा ८.७९ करोड भारु अर्थात १४ करोड ६ लाख नेपाली रुपैयाँको व्यापार गर्न सफल भएको हो। फिल्मले सबैतिरबाट शुक्रवार  ४.८४ करोड भारतीय रुपैयाँ र शनिवमर ३.९५ करोड भारतीय…