मुख्यमन्त्री महिला गोल्डकप : उपाधिका लागि एपिएफ र पुलिस भिड्दै
दुई विभागीय टोली नेपाल पुलिस र एपिएफ कैलालीको धनगढीमा सञ्चालन भइरहेको प्रथम राष्ट्रिय मुख्यमन्त्री महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि शनिबार प्रतिस्पर्धा गर्दै छन् । धनगढी रंगशालामा प्रतियोगिताको फाइनल खेल साँझमा...
दिपक बोहरा, इलामइलाममा अर्को महिना प्रथम महिला गोल्डकप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । ओसिस क्लबको आयोजनामा फागुन २ देखि ७ गतेसम्म महिला गोल्डकप हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो। ठूलो टुँडिखेलमा हुने प्रतियोगितामा कम्तिमा ८ टोलीको सहभागिता रहने बताइएको छ । जिल्ला झापा, पाँचथर, आयोजक ओसिस क्बल, विभागीय टोली एपिएफ, नेपाल आर्मीको प्रादेशिक टिम, […]
The post इलाममा महिला गोल्डकप हुने first appeared on हाम्रो खेलकुद.
विभागीय टोली नेपाल पुलिस क्लबले सशस्त्र प्रहरी बलको एपिएफ महिला फुटबल क्लबको दबदबा तोड्दै प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप प्रतियोगिताको उपाधि जितेको छ ।
धनगढी (हाम्रो खेलकुद)– नेपाल पुलिस क्लबले प्रथम मुख्यमन्त्री विवाइसी महिला गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । धनगढी रंगशालामा शनिबार साँझ भएको फाइनलमा अर्को विभागिय टोली एपिएफ क्लबलाई १–० ले हराउँदै उपाधि जितेको हो । निर्मला विकको गोलमा पुलिस विजयी भएको यिथो । निर्मलाले इन्जुरी समयमा गोल गर्दै पुलिसलाई च्याम्पिपयन बनाएकी थिइन् । वनदेवी […]
कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री बिवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि विभागीय टोलीहरू एपिएफ क्लब र नेपाल पुलिस क्लब शनिबार भिड्दै छन्।...
धनगढी (हाम्रो खेलकुद) – कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि विभागीय टोली नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लब शनिबार भिड्दै छन् । धनगढी रंगशालामा शनिबार साँझ हुने फाईनलमा दुबै टोली उपाधिका लागि भिड्न लागेका हुन् । वनदेवी युवा क्लबको आयोजना वैशाख ३ गतेदेखि सुरु भएको प्रतियोगिताको उपाधि […]
धनगढी (हाम्रो खेलकुद) – दुई विभागिय टोली नेपाल पुलिस क्लब क्लब र एपिएफबीच कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा हुने भएको छ । प्रतियोगिताको छैटौं दिन बिहीबार दोस्रो सेमिफाइनलमा आयोजक वनदेवी युवा क्लब (विवाइसी) लाई ३–० ले हराउँदै पुलिसले एपिएफसँगको भेट पक्का गरेको हो । अर्को विभागिय […]
धनगढी । विभागीय टोली नेपाल एपिएफ क्लब कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री बीवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ । बुधबार धनगढी रंगशालामा भएको पहिलो सेमिफाईनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–२ ले हराउँदै एपिएफ उपाधि नजिक पुगेको हो । टोलीलाई फाइनल पु-याउन सरु लिम्बुले उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल […]
धनगढी (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल सशस्त्र प्रहरी क्लब एपिएफ धनगढीमा जारी प्रथमराष्ट्रिय मुख्यमन्त्री विवाईसी महिला गोल्डकप फुटबल प्रतियोगिता फाइनलमा पुगेको छ । बुधबार पाँचौ दिन धनगढी रंगशालामा भएको पहिलो सेमिफाईनल खेलमा अर्को विभागीय टोली नेपाल आर्मी क्लबलाई ३-२ गोल अन्तरले हराउँदै एपिएफ फाइनलमा पुगेको हो । एपिएफलाई फाइनलमा पुर्याउन सरु लिम्बुले दुई गोल […]
धनगढी (हाम्रो खेलकुद) – सावित्रा भण्डारीको ह्याट्रिक प्रेरित विभागीय टोली नेपाल एपिएफ क्लब कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाईनलमा पुगेको छ । सोमवार तेस्रो दिन विराटनगर महानगरपालिकालाई ८–० को फराकिलो अन्तरले हराउँदै विभागीय टीम नेपाल एपिएफ क्लब अन्तिम चारमा पुगेको हो । सेमिफाईनलमा अव एपिएफले अर्को विभागीय टोली नेपाल […]
धनकुटा : धनकुटामा जारी सहिद रिदामाहाङ—रामलिहाङ आठपहरिया महिला गोल्डकप फुटबलको उपाधिका लागि दुई विभागीय टिम आमनेसामने हुँदैछन्।
शुक्रबार हुने फाइनलमा सशस्त्र प्रहरीको एपिएफ क्लब र त्रिभुवन आर्मी क्लब उपाधिका लागि भिड्दैछन्। खेल धनकुटाको तल्लो टुँडिखेलमा दिउँसो २ बजेदेखि सुरु हुने आयोजकले जानकारी दिएको छ।
...