माओवादी बौरिन छलफल गर्नै पर्ने केही विषय

अहिले नेपालको राजनीतिमा महाधिवेशन र सम्मेलनको मौसम जस्तो नै चलेको छ। राष्ट्रिय उत्सवहरूमा खासगरी विचारको मन्थनभन्दा पनि नेतृत्व चयन तथा अनुमोदनमा केन्द्रित भएको पाइन्छ। निकट भविष्यमा हुन गइरहेको नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन अन्य पार्टीको जस्तै निरन्तरतामा सीमित रहन्छ वा केही वैचारिक बहसको लागि फोरम खुल्ला गर्दछ वा नयाँ विचार संश्लेषणतिर आफूलाई अगाडि बढाउँछ, त्यो […]

सम्बन्धित सामग्री

संक्रमणकालिन न्याय: टुंगेन विषय, छलफल भने सकारात्मक

संक्रमणकालीन न्याय (टिआरसी) सम्बन्धी विधेयकका टुंगिन बाँकी विषयमा शीर्ष नेताहरूबीच आइतबार र सोमबार छलफल भएको छ।...

महाभियोगको विषय अन्यौलमै

काठमाडौं, फागुन ३ । तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग नयाँ संसद्मा ल्याउने कि नल्याउने भन्ने विषयमा छलफल भएको छ। प्रतिनिधिसभा नियमावली मस्यौदा समितिमा मंगलबार उक्त महाभियोगका विषयमा छलफल भएको हो। नियमावली मस्यौदा समितिले निर्णय गरेपछि मात्र पूर्वप्रधानन्यायाधीश जबराविरुद्धको महाभियोगको विषय अघिल्लो संसद्को कार्यकाल सकिएसँगै टुंगिएको मान्ने वा निर्वाचनपछि गठन भएको नयाँ प्रतिनिधिसभामा सारेर टुंग्याउने भन्ने […]

महाभियोगको विषय अन्यौलमै

काठमाडौं । तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग नयाँ संसद्मा ल्याउने कि नल्याउने भन्ने विषयमा छलफल भएको छ । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिमा मंगलबार उक्त महाभियोगका विषयमा छलफल भएको हो । नियमावली मस्यौदा समितिले निर्णय गरेपछि मात्र पूर्वप्रधानन्यायाधीश जबराविरुद्धको महाभियोगको विषय अघिल्लो संसद्को कार्यकाल सकिएसँगै टुंगिएको मान्ने वा निर्वाचनपछि गठन भएको नयाँ प्रतिनिधिसभामा सारेर टुंग्याउने भन्ने […]

राष्ट्रपतिले उठाएका विषय महत्वपूर्ण छन्ः गगन थापा

थापाले लैङ्गिक समानताको दृष्टिकोणबाट प्रशस्त छलफल र सुधार गर्नुपर्ने विषयमा विशेष छलफल हुनुपर्ने बताएका हुन्। उनले राष्ट्रपतिले केही महत्वपूर्ण विषय उठाएर संसदमा पुनः पठाएको स्वीकार गरे। उनले अहिलेको विधेयकले कतिपय आवश्यक्तालाई नछुने पनि बताए।...

संसदमा नागरिकता विधेयकमाथि छलफल हुँदै

संसदको शुक्रबार बसेको बैठकमा अरु विषय कार्यसूचीबाट हटाएर नागरिकता विधेयकमा छलफल गरिएको छ।

नागरिकता बाहेकका विषय कार्यसूचीबाट हटाइयो, विधेयकमाथि दफावार छलफल सुरु

प्रतिनिधिसभाको शुक्रबारको बैठकको कार्यसूचीबाट नेपाली नागरिकता विधेयक बाहेकका विषय हटाइएको छ । प्रतिनिधिसभा बैठकले ‘फास्ट ट्रयाक’बाट सो विधेयक पारित गराउने उद्देश्यसहित अन्य विषय कार्यसूचीबाट हटाइएको हो । शुक्रबारको बैठकको सम्भावित कार्यसूचीमा नागरिकता विधेयकसहित अन्य विषय पनि समेटिएको  थियो । तर, बैठक बस्ने बेलामा नागरिकता विधेयक बाहेकका विषय हटाइएको हो । अहिले नेपालको नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको दफावार छलफल चलिरहेको छ ।

नागरिकताबाहेकका विषय कार्यसूचीबाट हटाइयाे, विधेयकमाथि दफावार छलफल सुरु

काठमाडौं । प्रतिनिधिसभाकाे शुक्रबारकाे बैठककाे कार्यसूचीबाट नेपाली नागरिकता विधेयकबाहेकका विषय हटाइएको छ । प्रतिनिधिसभा बैठकले ‘फास्ट ट्रयाक’बाट सो विधेयक पारित गराउने उद्देश्यसहित अन्य विषय कार्यसुचीबाट हटाइएकाे हाे । शुक्रबारकाे बैठककाे सम्भावित कार्यसूचीमा नागरिकता विधेयकसहित अन्य विषय पनि समेटिएकाे थियाे । तर, बैठक बस्ने बेलामा नागरिकता विधेयकबाहेकका विषय हटाइएकाे हाे । अहिले नेपालकाे नागरिकता (पहिलाे स‌ंशाेधन) […] The post नागरिकताबाहेकका विषय कार्यसूचीबाट हटाइयाे, विधेयकमाथि दफावार छलफल सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक.

एनएसएलको विषय एन्फा बैठकमा छलफल हुने

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल सुपर लिग (एनएसएल) को भविष्यका बारेमा अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठकमा नै छलफल हुने भएको छ । एन्फा अध्यक्ष पंकज नेम्बाङ, वरिष्ठ उपाध्यक्ष वीरबहादखुर खड्का, महासचिव किरण राई, कोषाध्यक्ष रविन्द्र जोशीसँग आइतबार एनएसएलका प्रतिनिधिको अनौपचारिक भेटमा एन्फा कार्यसमिति बैठकले एनएसएलको विषय छलफल गरेर आवश्यक निर्णय लिने जनाएको बताइएको […]

यी हुन् माओवादी महाधिवेशनमा छलफल हुने पाँच विषय

काठमाडौँ – आइतबारदेखि सुरु भएको माओवादीको आठौँ राष्ट्रिय सम्मेलनमा मुख्य पाँच विषयमा छलफल हुने भएको छ। छलफलका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबारदेखि सुरु हुने बन्दसत्रमा राजनीतिक दस्तावेज पेश गर्नेछन्। आफ्नो राजनीतिक दस्तावेजमा पेश हुने विषयबारे उद्घाटन सत्रमा प्रचण्डले जानकारी गराएका हुन्। उनले बन्दसत्रमा पहिलो अन्तर्राष्ट्रिय अवस्थाको बारेमा समीक्षा हुने जानकारी दिए। अहिलेको विश्व परिवेशका […]

एमाले कार्यदलकाे वार्ता सहमतिनजिक, भाषागत विषय बाँकी रहेकाे नेताहरूकाे भनाइ

‘छलफल गरेका आधा दर्जन विषयमध्ये धेरै विषयमा सहमति भएको छ,’ उहाँले भन्नुभयो, ‘एकाध विषय बाँकी छन्, ती विषयमा भोलि टुङ्गोमा पुग्छन् ।’