काठमाडौं : विद्यार्थीको मतद्वारा चुनिने वैधानिक संस्था हो, स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)। स्ववियु निर्वाचन क्याम्पस कलेजका लागि आमनिर्वाचन जतिकै महत्त्वको हुन्छ। यो निर्वाचनबाट योग्य नेतृत्व छानिन्छ र विद्यार्थीको हक–अधिकारलाई बुलन्द बनाउँछ।नेपालमा पञ्चायत काल, सशस्त्र द्वन्द्व र राजाको प्रत्यक्ष शासनकालमा स्ववियु निर्वाचन नियमित भयो। तर, मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि १४ वर्षयता त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा स्ववियु नियमित निर्वाचन हुन सकेको छैन।पहिल