सुर्खेतः कर्णाली प्रदेश सरकार उत्तरी छिमेकी चीनसँग जोडिएका नाका सञ्चालनमा ल्याउने कसरतमा लागेको छ। दक्षिणमा भारतसँग कुनै पनि सिमा नाका नजोडिएकाले कर्णाली प्रदेश सरकारले उत्तरी नाका सञ्चालन गर्ने योजना प्राथमिकतामा राखेको हो।
कर्णालीको समृद्धिका लागि नाका सञ्चालन गर्न आवश्यक औल्याउँदै प्रदेश सरकारले संघिय सरकारलाई समेत नाका सञ्चालनका लागि