काठमाडौँ – दोस्रोपटक गरिएको प्रतिनिधिसभा विघटन विरुद्ध १४६ जना सांसदले दायर गरेको रिट निवेदनको बहस सोमबार सकिँदैछ। निर्धारित समय अनुसार अब जम्मा चार घण्टा मात्रै बहस बाँकी रहेकाले सोमबार सकिने सर्वोच्चले जनाएको छ। अब निवेदकतर्फबाट जवाफी बहस दुई घण्टा तथा नेपाल बार र सर्वोच्चबाट झिकाइएका चारजना एमिकस क्यूरीले दुई घण्टा बहस गरेपछि विघटन मुद्दाको बहस […]