नवलपुरका कृषक चैतेधान खेतीतर्फ आकर्षित

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का कृषक चैतेधान खेतीतर्फ आकर्षित भएका छन् । यसले खेती गर्ने क्षेत्रफल बढेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।  आर्थिक वर्ष २०७८-७९ मा जिल्लामा एक हजार २०० हेक्टर क्षेत्रफलमा चैते धान लगाइएकामा चालू आर्थिक वर्ष २०७९-८० मा क्षेत्रफल विस्तार भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी शंकर पौडेलले बताए। उनले भने, ‘यस वर्ष करिब […]

सम्बन्धित सामग्री

चितवनका ७ हजार किसानले पाए प्रोत्साहन अनुदान

काठमाडौं । चितवन जिल्लामा चैतेधान खेती गरेका ६ हजार ९ सय ९३ कृषकले चैतेधान प्रोत्साहन अनुदान रकम प्राप्त गरेका छन् । सरकारले चैते धान लगाउने किसानलाई आकर्षित गर्न अनुदान रकम वितरण गरेको हो । बीस कट्ठासम्म धान लगाएका किसानले प्रतिकट्ठा रु. १ सयका दरले र सोभन्दा बढी धान लगाएका किसानले रु. ९५ का दरले अनुदान […]