सङ्कटमा पर्दै परम्परागत डोको–डालो बुन्ने पेशा

डोको–डालोका लागि आवश्यक बाँस र निगालोको अभावले डडेल्धुरामा पुस्तौँदेखिको पेशा सङ्कटमा पर्न थालेको छ । बाँस र निगालो अभाव भएपछि यसको चोयाबाट बनाइने सामग्री नपाउँदा उनीहरुको पेशा सङ्कटमा परेको हो । बाँस र निगालोबाट दलित समुदायले डोको, डालो, नाङ्लो (सुप्पो), चाल्लो, टपरी, भकारीलगायत घरायसी प्रयोजनका लागि प्रयोग गरिने सामग्री बिक्री गरेर पर्याप्त आम्दानी गर्दै आएका …

सम्बन्धित सामग्री

पढ्दै, डोको-डालो बुन्दै विद्यार्थी

सिद्धार्थ मावि, माथागढी गाउँपालिका–७, रहवासका कक्षा ९ का विद्यार्थी फणेश्वर घर्तीले परम्परागत डोको, अम्लिसोको कुचो र डालो बनाउन सिकेका छन् । गाउँघरमा पाइने बाँस र निगालीबाट डोको र डालो बनाउने तरिका सिकेका हुन् । पढ्दै सिक्दै गरेका उनले भने, ‘विद्यालयमा यसरी सिक्न पाउँदा निकै खुसी लागेको छ ।’ विद्यालयमै साथीभाइसँग परम्परागत सामग्री हातैले बनाउन पाएकामा उनलाई खुसी नलाग्ने कुरै भएन ।

म्याग्दीमा बाँसको व्यावसायिक खेती

म्याग्दीमा बहुउपयोगी बाँसको व्यावसायिक खेती गर्नेक्रम बढ्दै गएको छ । समाजमा मर्दापर्दासमेत आवश्यक पर्ने बाँस नेपाली समाजको अभिन्न अंगजस्तै बनेको छ ।जिल्लामा फस्टाएको बाँसखेतीबाट किसानको आयआर्जन वृद्धि गरी जीवनस्तर उकास्नसमेत मद्दत गरेको छ । मानव जीवनको जन्मदेखि मृत्युसम्मका विभिन्न काममा आवश्यक पर्ने बाँसलाई पवित्र सामग्रीका रूपमा लिने गरिन्छ । बाँसबाट डोको, डालो, नाङ्लो, थुन्से, भकारी, […]

देखिनै छोडे डोको, डालो, थुन्से र भकारी...

म्याग्दी - प्लास्टिकजन्य सामग्रीको प्रयोग र कच्चा पदार्थको अभावका कारण म्याग्दीका ग्रामीण भेगबाट परम्परागत रुपमा प्रयोग गरिँदै आएको डोका, डाला, थुन्से र भकारी लोप हुँदै गएका छन् । केहीवर्ष अघिसम्म गाउँघरमा  कृषि कर्म तथा सुरक्षित खाद्यान्न भण्डारणका लागि प्रयोग गरिने यी सामग्री पछिल्लो समय लोप हुँदै गएका हुन् । यहाँका दलित तथा जनजाति समुदायका सिपालु व्यक्तिले  पुस्तौँदेखि डोको डालो, थुन्से र भकारी बुनेर विभिन्न ठाउँमा लाग्ने मेला, पर्व तथा गाउँघरमा पुर्याइ बिक्री गरी जीविकोपार्जन गर्दै आएका थिए । तर, पछि...

बजार नपाउँदा संकटमा बाँस र निगालोको सामान बनाउने पेशा

म्याग्दी : प्लाष्टिकजन्य सामग्रीको प्रयोग बढ्दै गएकाले म्याग्दीका ग्रामीण भेगहरूबाट परम्परागतरूपमा प्रयोग गरिँदै आइएको बाँस र निगालोको चोयाबाट बुनिएका डोको, डालो, थुन्से र भकारी लोप हुँदै गएका छन्।यस क्षेत्रका दलित तथा आदिवासी जनजाति समुदायका व्यक्तिहरूले पुस्तौँदेखि डोको‚ डालो, थुन्से र भकारी बुनेर विभिन्न ठाउँमा लाग्ने मेला, बजार र गाउँघरसम्म पुर्‍याइ बिक्री गरी जीविकोपार्जन गर्दै आएका थिए। तर, केही वर्षअघिसम्म गाउँघरमा खाद्यान्नको भण्डारणका लागि प्रयोग गरिने यी वस्तुहरू पछिल्लो समयम

बाँसले बजार पाउन थालेपछि आम्दानी लिँदै किसान

तेह्रथुम– सडकको पहुँच पुगेपछि खेर गइरहेको तेह्रथुमको गाउँगाउँमा रहेको बाँसले बजार पाउन थालेको छ । जिल्लाको ग्रामिण क्षेत्रमा अधिक मात्रामा भएको बाँसले बजार पाउन थालेको हो । गाउँमा सामान्य डोको, डालो, थुन्से, नाम्लोलगायतका सामाग्री बनाएर बिक्री गर्दा आएका किसानहरू बाँसले बजार पाउन थालेपछि आम्दानी लिन थालेका छन् । गाउँका बस्तीहरूमा सडक सञ्जालहरू जोडिएसँगै यहाँका बाँसले […]

डोको डालो बुन्ने पेशा सङ्कटमा

डडेल्धुरा– दलित समुदायको पुस्तौँदेखिको डोको डालो बुन्ने पुर्ख्यौली पेशा कच्चा पदार्थको अभावमा सङ्कटमा पर्न थालेको छ । बाँस र निगालो अभाव भएपछि यसको चोयाबाट बनाइने सामाग्री नपाउँदा उनीहरुको पेशा सङ्कटमा परेको हो । बाँस र निगालोबाट दलित समुदायले डोको, डालो, नाङ्लो (सुप्पो), चाल्लो, टपरी, भकारीलगायत घरायसी प्रयोजनका लागि प्रयोग गरिने सामग्री बिक्री गरेर पर्याप्त आम्दानी […]

जहाँका महिला डोको–डालो बनाएरै आम्दानी गर्दै घर चलाउँछन्

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को पहाडी गाउँमा महिलाको दैनिकी नै डोको–डालो बुन्ने र ती सामग्रीको बिक्रीबाट भएको आम्दानीले घर खर्च चलाउने भएको छ । यस क्षेत्रको गाउँभरिका महिलाले डाको–डालो बुन्ने गरेका छन् ।

डोको–डालो बनाएरै आम्दानी गर्दै महिला

नवलपुर । बाँसको चोया काटेर महिलाले डोको–डालो बुन्छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ । समुदायमा विशेषगरी पुरुषले मात्रै डोको–डालो बुन्ने गरेको देख्न पाउँछौँ तर नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को पहाडी गाउँमा महिलाको दैनिकी नै डोको–डालो बुन्ने र ती सामग्रीको बिक्रीबाट भएको आम्दानीले घर खर्च चलाउने भएको छ । यस क्षेत्रको गाउँभरिका महिलाले डाको–डालो बुन्ने गरेका छन् । […]

घरेलु उत्पादन लकडाउनको मारमा

निगाँलोको डोको डालो बुनेर छिमेकी गाउँ लगायत सदरमुकाम सिलगढी सम्म पुर्याएर बिक्रि गर्दै आउनु भएका डोटीको दिपायल सिलगढी नगरपालिका–९ मुछेन्तोला गाउँका तुलाराम साउदको दिनचर्या बदलिएको छ ।

थुन्से व्यापार चम्कदैँ

गोरखा बजारमा चोयाको थुन्से बेच्न आएकी गोरखानगरपालिका १० छेपेटारकी कान्छीमाया तामाङ । चोयाको थुन्से, भकारी, डोको डालो बेचेर घरगृहस्थी चलाउनु यहाँका