दाङ – दाङको तुलसीपुरमा बिहीबार मात्रै थप ४५ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। १४२ जनाको परीक्षण गर्दा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। तुलसीपुरको मेट्रो अस्पतालमा गरिएको परिक्षणका क्रममा गुरु जजुर माविका ११ जना विद्यार्थी तथा शिक्षक, सेन्टर मावि तुलसीपुरका १५ जना विद्यार्थी तथा शिक्षक, ८ जना स्वास्थय कर्मी र समुदायका थप ११ […]