दाङ – दाङ तुलसीपुर उपमहानगरपालिका भित्रका सबै विद्यालय नौ दिनसम्म बन्द गरिएको छ। विद्यालयमा कोरोना संक्रमितको दर बढ्न थालेपछि तुलसीपुर उपमहानगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेको हो। शुक्रबार सार्वजनिक अपिल जारी गर्दै उपमहानरपालिकाका निमित्त प्रशासकीय अधिकृलते २५ पुसदेखि ३ माघसम्म सबै विद्यालय बन्द गर्ने निर्णय भएको जानकारी दिएका छन्। कोरोनाको दर तीव्र रुपमा बढ्न थालेपछि […]